Author Archive

वीरगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु
वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको

डब्लूएचओले भन्यो कोरोना महामारी अन्त्य हुन २ वर्ष लाग्न सक्छ
काठमाडाैँ, विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोसले कोरोना महामारी अबको दुई वर्षमा अन्त्य हुने आशा गरिएको बताएका छन् । जेनेभाबाट बोल्दै उनले १९१८ को स्पेनिश फ्लु अन्त्य हुन पनि २ वर्ष लागेको बताएका हुन् । तर
विकास निमार्ण गर्दा पार्टी र सांसदहरूलाई जाेड्नु पर्छ : सांसद शर्मा
देउखुरी, प्रदेश नं. ५ का प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले नयाँ योजना निर्माण र कार्यान्वयनमा पार्टी पंक्तिलाई जोडेर सामुहिकताको अभ्यास राम्रो हुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) लमही नगरकमिटिको बैठकलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत

उपल्लो डोल्पामा चामलको ‘अनिकाल’चीनले अनुमति नदिंदा रोकियो ढुवानी
डाेल्पा, छिमेकी मुलुक चीनले अनुमति नदिंदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सीमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल

आज ऋषिपञ्चमी, वाग्मती लगायत नदीमा स्नान नगर्न आह्वान
काठमाडौं, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत

मुलुकभर रगतको चरम अभाव
काठमाडौं , बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो । देशभर ७३ वटा ब्लड बैंक

बिरामीको स्वीकृतिमा मात्र ‘रेम्डेसिभिर’
काठमाडौँ , कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग गरिनेछ । कोभिड–१९ सङ्क्रमितका लागि भारतमा प्रयोग थालिएको
उपत्यकामा घटेन जोखिम अहिलेसम्मकै धेरै सङ्क्रमित
काठमाडौंँ ,पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो
कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने
काठमाडौँ ,अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । पाठ्यक्रम विकास

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८० हजार नाघ्यो
काठमाडौं , अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन ९६८ जनाको मृत्यु भएको छ । योसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार १६८ पुगेको छ ।

