Author Archive

यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका ११ जिल्ला
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ । आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । ५ सय

केन्द्रीय कारागारका थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण
काठमाडौं, केन्द्रीय कारागार सुन्धाराका थप ३५ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो । आइतबार थप पुष्टि भएकासहित केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको जेलर लक्ष्मी बाँस्कोटाले

२४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडाैं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २२१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या २२१ पुगेको हो। केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो शनिबार १२

आज १,२२१ जनामा कोरोना पुष्टि, २६७ डिस्चार्ज
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज कोरोना पुष्टि हुनेमा ३४८ महिला र ८७३ पुरुष छन्। याे संख्या नेपालमा दैनिक रुपमा देखिएकाेमा हालसम्मकै ठूलाे संख्या हाे। आज थपिएकासहित

काठमाडौंमा थपिए ४२९ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका हुन् । आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर

सरकारले घटायो कोरोना परीक्षणको शुल्क
काठमाडौं, सरकारले कोरोना संक्रमण पत्ता लगाउने गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण रहे–नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने

कालिकोट पहिरोमा परी ४ जनाको मृत्यु, केही बेपत्ता भएको आशंका
सुर्खेत, कालिकोटमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका–१, नाग्म बजारमा पहिरोले घर पुर्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा मृत्यु हुनेहरुमा ४० वर्षीय प्रयाक शाही ३७ वर्षिया हिमा शाही, ५ वर्षे

बाँकेमा १३ किलो गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा
नेपालगन्ज, बाँके १३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला बाँके डुडुवा गाउँपालिका ५ कमर्सास्थित इलाका प्रहरी कायार्लय बनकट्टीबाट बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गस्तीमा गएको टोलीले चेकजाँच गर्ने क्रममा

जुम्ला र कालिकोटको सिमा बजार नाग्ममा भिषण पहिरो एकको मृत्यु
कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

धरानमा पनि २ जना कोरोना संक्रिमतको मृत्यु
धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आइतबार २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यू हुनेमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेका छन । प्रतिष्ठानका प्रवक्ता निदेश

