Author Archive

मन्त्रीपरिषद् पुर्नगठनबारे प्रधानमन्त्री ओलीको ३ विकल्प यस्तो

काठमाडौँ , सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा पार्टी प्रधानमन्त्री एव्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले ३ विकल्प प्रस्तुत गरेका छन ।  आइतबार पार्टी कार्यालय पेरिसडांडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनलाई मुख्य एजेन्डा बनाएर

अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं,  चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को ब्यानरमा उनको पक्षमा प्रदर्शन भएको हो। सात दिनदेखि अनशनमा

बाँकेमा आइतबार ८ जनामा कोरोना पुष्टि

नेपालगञ्ज, बाँके। भेरी अस्पताल मा गरीएको परिक्षणमा ४ पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । पछिल्लो २४ घण्टामा ४९ जनाको कोरोना परिक्षण गरीएकोमा नेपालगन्जका ५ र कोहलपुर मेडिकल कलेजका ३ जना

गढवामा बनेको सर्पदंश उपचार केन्द्रको मुख्यमन्त्री पोख्रेलद्वारा उद्धघाटन

 देउखुरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देउखुरी क्षेत्र पछाडि परेको भन्नु लज्जास्पद कुरा भएको बताएका छन् । दाङ देउखुरीको गढवामा आयोजित दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सो कुरा बताएका हुन्

“विद्रोह एक-मात्र विकल्प”

 सदियौं देखि संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको मांग र हजारौं वीर सपुतहरुको त्याग र वलिदानीले संविधान त बन्यो तर शासक वर्गको नश्लिय चिन्तन र हेपहा प्रवृतिका कारण मधेसी,थारु ,अादीवासी जनजाती, अल्पसंख्यक, दलित तथा महिलाहरुले विभिन्न मांग

कक्षा ११ र १२ का विषय समूह र कोड परिवर्तन

काठमाडौं, पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र कक्षा १२ को विषय कोड परिवर्तन गरेको छ। केन्द्रले शिक्षक, विद्यार्थी, सरोकारवाला र पेसागत संघसंस्थाबाट प्राप्त सुझावका आधारमा शैशिक सत्र २०७७ बाट लागू हुने गरी विषय र कोड पनि

भियतनाममा शक्तिशाली आँधी, तीन जनाको मृत्यु

भियतनाम, भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको

क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए

चितवन, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले

डा केसीलाई मध्यरातमा जबर्जस्ती लगियो अस्पताल

जुम्ला, चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ । करिब पौने एघार बजे प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोगी

यी नेपाली जसले लिए कोरोना विरुद्धको भ्याक्सिन

काठमाडौं , रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्। श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हो ।