Author Archive

सबै तरकारीको भाउ आकाशियो

काठमाडौँ , चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको

शृंखलाबद्ध हत्याः अपराध गर्नेको विपक्षमा बोल्नै सक्दैनन् स्थानीय

गोरखा ,दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुई लाख रुपैयाँ थमाए । घटना सामसुम

राष्ट्रियसभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउँलान् ?

काठमाडौं,  प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री बन्न नपाउने भन्नेबारे नेपालको संविधानमा

फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू

काठमाडौं ,  लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका

पोखरीमा डुबेर तीन आमाछोरीको मृत्यु

विराटनगर , मोरङको ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी सीता अधिकारी आफना दुई छोरीसहित आइतबार दिउँसो घरबाट पोखरीमा चारो हाल्ने निस्किएकी थिइन। सधैं झैं घरबाट निस्किएकी सीता र उनका दुई छोरी जिउँदो फर्किन पाएनन्। माछालाई चारो हाल्न गएको सोही

काभ्रेपलाञ्चोकमा बलात्कारको आरोपमा ३ जना पक्राउ

काभ्रेपलाञ्चोक , एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले आज सार्वजनिक गरेको छ । आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजूरीपछि पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई

आईसीयूमा १९६ र भेन्टिलेटरमा ३१ जना उपचारत

काठमाडौं , देशभर १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ७ हजार ४०३ जना रहेका छन्

काठमाडौंमा ५३८ सहित उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित

काठमाडौं ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ कोरोना संक्रमित थपिएका छन् ।जसअनुसार काठमाडौंमा २१३ महिला र

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्‍यो

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको

डा. केसीलाई काठमाडौं ल्याइँदै, अनशन जारी रहने

काठमाडौ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै डा. गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्। दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा तोडफोड भएकाले फेरि त्यस्तै खालको हिंसा र आक्रमण