Author Archive

साउदीमा थप २५ नेपालीलाई बहिर्गमन भिसा

दोहा, साउदी अरबमा गैरकानूनी रुपमा बसेका थप २५ जना नेपालीले एक्जिट (बहिर्गमन)भिसा पाएका छन् ।साउदी स्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले थप २५ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । योसँगै साउदी सरकारले हालसम्म १ हजार १९०

दक्षिण कोरियाली पूर्वराष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा फेरि जेल सजाय

एजेन्सी, दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले घुस तथा भ्रष्टाचार अभियोगमा फेरि १७ वर्ष जेल सजाय तोकेको छ ।सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेकी अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा

विप्लव नेकपाका कार्यालय सचिव महरा पक्राउ

कञ्चनपुर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कञ्चनपुर कार्यालय सचिव पक्राउ परेका छन् ।कार्यालय सचिव शंकर महरालाई आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको आरोपमा प्रकाउ गरिएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई

अस्पतालको लापरबाहीले आमा-बच्चाको ज्यान गएको आरोप

बुटवल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी ब्यथा लागेर भर्ना भएकी एक महिलाको ज्यान गएको छ । गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको अस्पतालको लापरबाहीले ज्यान गएको मृतकका आफन्तले बताएका छन् । सुत्केरी ब्यथा

भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

धनगढी, कैलालीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा एक वडाअध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी रहेका छन्।२० फागुन २०७५ मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका

कुटपिट गरी २२ वर्षीय युवकको हत्या, तीन पक्राउ

कैलाली, कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब

अभिनेत्री काजलले आज यी व्यक्तिसँग लिँदैछिन् सातफेरो

एजेन्सी, अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् ।उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो

आजदेखि बडादसैं समापन हुँदै

काठमाडौं, धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैं समापन हुँदैछ ।  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।शास्त्रनुसार गर्नुपर्ने

हुम्लाको सामुदायिक वनमा भीषण आगलागी

हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसोदेखि भीषण आगलागी भइरहेको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो

सङ्घीयता सबल बनाउन १३ अर्ब

काठमाडौँ,  सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३ अर्ब रुपियाँको लागतमा चार वर्षसम्म सञ्चालन हुने यस कार्यक्रममा