Author Archive

‘र’ प्रमुख आउनुको यो पो हो रहस्य ?
प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन ।

कक्षा १२ को अन्तिम परीक्षा : पुरानै मोडलमा प्रश्न बनाउने तयारी
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ ।स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका

भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै
काठमाडौं, १९ कार्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज आउँदै छन् । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने

‘कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ’
काठमाडौैँ , नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफँै नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् । कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ
पूर्व एमालेहरुलाई मिलाउने प्रयासमा ओली समूह
प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्। आइतबार साँझ लाजिम्पाटस्थित

देवरहरूबाट भाउजुमाथि दुई वर्षदेखि बलात्कार
सुनसरी, सुनसरीको धरान उपमहानगरपालिकामा डरधम्की देखाएर भाउजुलाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन् ।बलात्कारमा संलग्न अर्का एक जना फरार भएका छन् । पक्राउ परेका व्यक्ति महिलाका काका ससुराका छोरा हुन् । फरार हुने

फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए
एजेन्सी, पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् ।फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन्

कोरोना बिमाको भुक्तानी सात दिनभित्रै गर्न अर्थ मन्त्रालयकाे निर्देशन
काठमाडौ, अर्थ मन्त्रालयले कोरोना बिमा दाबी गरेका बिमितहरुले पाउनु पर्ने रकम सबै बिमितहरुलाई एक हप्ताभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ।बिमितबाट पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ भएको प्रमाण पेस भएपछि बिमालेख अनुसार दिनुपर्ने सबै रकम एक
मंसिर २ गतेबाट सर्वोच्चमा नियमित सुनुवाई हुने
काठमाडौं, आगामी मंसिर २ गतेबाट सर्वोच्च अदालतबाट नियमित सेवा सुचारू हुने भएको छ ।अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको
अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान जारी
एजेन्सी, विश्व शक्तिराष्ट्र अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ ।अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान शुरु भएको हो ।अमेरिकाको स्थानीय समय अनुसार मंगलबार विहान स्थान

