Author Archive

श्रीमान–श्रीमतीको एकै चितामा अन्त्येष्टि

धनुषा, विवाह गर्दा ‘सँगै बाँच्ने, मर्ने’ कसम खाए पनि यो वाचा धेरैको पूरा हुँदैन । तर, धनुषामा भने यो अनौठो घटना भएको छ । धनुषामा एक बृद्व दम्पतिको एकै दिन मात्र होइन पाँच मिनेटको फरकमा मृत्यु

पार्टी ख्याल-ख्यालैमा फुटको दिशामा जानु हुन्न : प्रवक्ता श्रेष्ठ

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपल्ट अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवादको पहल गर्नुपर्ने बताएका छन् । आज (सोमबार) आफ्नै निवासमा

भारतमा विद्यार्थी भागेपछि नेपाली शिक्षकले आफू दोषी भन्दै गरे आत्महत्या

काठमाडौँ,भारतको एक आवासीय विद्यालयका ७ जना विद्यार्थीहरुलले आफ्ना बरिष्ठ शिक्षकमाथि कुटपिटको आरोप लगाउँदै विद्यालयबाट भागेपछि सोही विद्यालयमा पढाउँदै आएका एक नेपाली शिक्षकले आत्महत्या गरेका छन् । भारतको देहरादुनमा रहेको बौद्ध विद्यालय शाक्य एकाडेमीबाट ७ जना विद्यार्थीहरु

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने

काठमाडौँ, संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

२६ फरार अभियुक्त तनहुँबाट पक्राउ

तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत

अरिङ्गालले टोकेर महिलाको मृत्यु

डोटी, डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । गोठालो गएका बेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि

गम्भीर संक्रमितलाई नै छैन शैंया

काठमाडौं , गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् ।

के नेकपा फुटको संघारमा पुगेकै हो त ?

काठमाडौं , सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ। पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै

भारतमा ८२ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ, भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार

इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण

एजेन्सी, इजरायलमा कोरोनाभाइरसविरूद्धको खोपको क्लिनिकल परीक्षण सुरु भएको अधिकारीहरूले बताएका छन् । ‘हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,’ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने । महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर