Author Archive

तिहारको चौथो दिन आज गाई र गोरू पूजा

काठमाडौँ, यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट

तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, सत्तारुढ नेकपाभित्र विवाद तीव्र भइरहेका बेला शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा छलफल भएको बताइएको छ। तर, के विषयमा छलफल भयो भन्ने खुलेको

काठमाडौं प्रशासनको बन्द सेवा मंसिर ३ बाट खुल्दै

काठमाडौं , जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ । काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्दै गएर धमाधम कर्मचारीमै संक्रमण देखिन थालेपछि २५ असोजदेखि अत्यावश्यकबाहेकका

अब सङ्क्रमित पत्रकारको निःशुल्क उपचार हुने

काठमाडौंँ ,सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्दै

ओलीमाथि दाहालको प्रहार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवलाय बैठकमा

नेपालमा कोरोनाको खोप खरिदका लागि यस्तो छ तयारी

नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ। खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ। महामारीको अवस्थामा आकस्मिक रुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा दर्ता नगरी

भारतमा कोरोनाले १ लाख २९ हजार बढीको मृत्यु

काठमाडौ,  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ५३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार २२५ पुगेको छ । पछिल्ला

४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको ४० मिनेटमै सकिएको छ । बैठकको बारेमा कुनै नेताले अहिलेसम्म जानकारी गराएका छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको थियो । आजको बैठकमा नेकपा विवादका

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल शुरु

काठमाडौं, बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलअन्तर्गतको पहिलो खेल शुरु भएको छ । बंगबन्धु रंगशालामा ४ः४५ बजेबाट खेल सुरु भएको हो ।नेपाली राष्ट्रिय टोली ४–३–२–१ को रणनीतिमा मैदान उत्रिएको छ। प्रशिक्षक बालगोपाल महर्जनले एक्ला स्ट्राइकरको रुपमा नवयुग श्रेष्ठलाई