Author Archive

आएन सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी, तिहार र छठमै अभाव हुने

काठमाडौं,  सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३०

दोस्रो लहरको संक्रमण बढेपछि इटालीमा फेरि लकडाउन

एजेन्सी, दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन भएको छ ।इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले (आज) शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो । इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई

राप्ती प्राबिधिक शिक्षालयलाई क्याम्पसमा स्थानान्तरण गर्न पाँच राजनीतकदलको सुझाव

भालुवाङ,लुम्विनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती प्राविधिक शिक्षलयमा प्रदेशसभाको हिउँदे अधिबेशन सञ्चालन गर्ने तयारी गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मा अवस्थीत राप्ती प्राबिधिक शिक्षालयमा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन गर्ने तयारी भएसंगै शिक्षालयलाई कहाँ

गौरीघाटबाट २ किलो चरेशसहित ४ पक्राउ

काठमाडौं, काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट झण्डै दुई किलो चरेशसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा पात्ले गाउँपालिका–९ घर भई काठमाडौँको तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि

काठमाडौं, भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी दिइएको छ।सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिएकी हुन्। यसअघि, सेनाध्यक्ष नरवणेलाई आजै बिहान सैनिक मुख्यालयमा गार्ड अफ अनर

कर्णालीमा १५ सयले गरे सशुल्क कोरोना परीक्षण

कर्णाली,  कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरे पनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क रु. दुई हजार तिरेर एक हजार ५३२ जनाले

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं , नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ । शुक्रवार (भोलि) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक आगामी कार्तिक २४ गते सोमवार सम्मका लागि सारिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

काठमाडौंमा थपिए १,३९८ जना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ३९८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना भाइरस संक्रमित छन् भने

२४ घण्टामा ३४३० कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप ३४३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४०८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

थप १८ संक्रमितको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।