Author Archive

२४ घण्टामा थपिए १९१३ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सवस्थ्य मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या
बहराइनका प्रधानमन्त्री शेख खलिफाको मृत्यु
काठमाडौं , बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उनको बुधवार ८४ वर्षको उमेरमा निधन भएको हो । बहराइनका समाचार संस्थालाई उल्ले गर्दै अलजजिराले तयार पारेको समाचार अनुसार उनको अमेरिकाको मायो

जोखिम भत्ता नपाएपछि सात डाक्टरको सामुहिक राजीनामा
बुटवल, कोरोना भाइरसको संक्रमण शुरु भएदेखि नै जोखिम मोलेर काम गरिरहेका डाक्टहरुले नै भत्ता नपाएको गुनासो गरेका छन् ।बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत सात डाक्टरले कोरोना जोखिम भत्ता नपाएको गुनासो गरेका हुन्

गुणस्तरहीन मिठाइ बनाउनेमाथि २ लाख जरिवाना
काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो । समितिको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका

८० किलो गाँजासहित कार नियन्त्रणमा
मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा ६ च १४७६ नम्बरको कारलाई

पोखरामा बियरको बोत्तलले हानेर एक वृद्धको हत्या
पोखरा , पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हानेर वृद्धको हत्या गरेका छन् । पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुरसिंह लामालाई बियरको बोत्तल प्रहार गरी हत्या गरिएको हो । बियरको बोतलले हानी कुटपिट

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना
काठमाडौं ,मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको

मोरङमा थप ५ जना कोरोना संक्रमितको मृत्यु
विराटनगर, कोरोना संक्रमणबाट मोरङमा थप ५ जनाको मृत्यु भएको छ।३ जनाको नोबेल अस्पताल, एक जनाको विराट मेडिकल कलेज बुढीगंगामा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो।झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको विहीबार बिहान ८ बजेतिर

रौतहटको लौकाहामा गोली हानी एक युवतीको हत्या
रौतहट, रौतहटमा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या
५ लाख रुपैयाँसहित चितवनमा २४ जुवाडे पक्राउ
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा

