Author Archive

होटलबाट तीन युवतीसहित सात जना पक्राउ

धनगढी, धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गए राति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरिएको हो । बेचविखनका

ओलीलाई प्रचण्डको प्रश्न : राजीनामा दिन्नँ भन्दै हुनुहुन्छ, कसले माग्यो तपाईको राजीनामा ?

काठमाडौं,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटार भेटवार्ता सकिएको छ ।झण्डै तीन घण्टा भएको छलफल विना निष्कर्ष सकिएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा

वीर अस्पतालको आकष्मिक कक्षमा काम गर्ने १६ चिकित्सकले दिए राजीनामा

काठमाडौँ, वीर अस्पतालका १६ चिकित्सकले राजीनामा दिएका छन् ।वीर अस्पतालको आकष्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष

कोरोना संक्रमणः नेपालमा फैलियो, छिमेकमा घटे

काठमाडौं , सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका

मैले राजीनामा दिने भन्ने कुरा बेकारको होः प्रधानमन्त्री ओली

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको बताएका हुन् । ‘म कतै पसे

नेपालका सामान चीनतिरै अड्किए, अर्बौं लगानी डुब्ने जोखिम

काठमाडौं, सिन्धुपाल्चोक र त्रिशूली – नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन्। नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट दैनिक ६ देखि ८ कन्टेनर सामान मात्रै आयात भइरहेको छ। नेपाल हिमालय सीमापार

साउदीमा अब रोजगारदाता फेर्न पाउने,नयाँ नियम मार्चदेखि लागु हुने

दोहा, साउदी अरबले विदेशी श्रमिकलाई लाग्दै आएको बन्देज फुकुवा गर्ने भएको छ ।सन् २०२१ को मार्चदेखि लागु हुनेगरी त्यहाँ रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो । साउदीको

कोटेश्वरको गेष्ठ हाउसमा २५ वर्षीया युवतीको शव फेला

काठमाडौं, कोटेश्वरको एक गेष्ठ हाउसमा २५ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा युवतीको शव फेला परेको हो  होटलको कोठा नम्बर २०४ मा ललितपुर घर

हराइरहेका दाजुभाइ मृत फेला

नवलपरासी, दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी

मेस्सीको गोलमा बार्सिलोनाको लगातार तेस्रो जित

एजेन्सी,च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ ।समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा