Author Archive

लकडाउनपछि बालविवाह बढ्यो
कैलाली, कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो ।परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट

बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु
नेपालगन्ज,बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट ७४ जनाको मृत्यु भएको छ ।बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति

हुम्लामा हिमपात, तापक्रम माइनस सात डिग्रीमा झर्यो
हुम्ला, हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रो पटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार

काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ
काठमाडौँ, काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ परेका छन् ।महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौँ-१४ कुलेश्वरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जनालाई पक्राउ गरेको हो । कुलेश्वर घर भई बस्ने

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु
सुनसरी,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कुनै दीर्घ रोग

भाइटीकाकै दिन चन्द्रागिरीमा एक बालिका बलात्कृत
काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका बसुण्डोलमा भाइटीकाकै साँझ एक १४ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा थानकोट प्रहरीले एक २३ वर्षीय युवकलाई पक्राउ गरेको छ । हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल

पछिल्लो २४ घण्टामा थपिए ११९७ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९

कोरोना महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन : डब्लुएचओ
जेनेभा, विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख

कोरोना बिरुद्धको प्रभावकारी भ्याक्सिन तयार भएको अमेरिकी कम्पनी मोडेर्नाको दाबी
काठमाडौं, कोरोना भाइरस उपचारमा ९५ प्रतिशत प्रभावकारी भ्याक्सिन तयार भएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ। कम्पनीले आजको दिनलाई महान् भन्दै अब यो भ्याक्सिन प्रयोगमा ल्याउन चाँडै नै अनुमतिका लागि निवेदन दिने भएकाे छ। यो भ्याक्सिनले महामारी

नगद र कौडासहित मध्यरातमा गोरखाबाट ३४ जुवाडे पक्राउ
गोरखा । गएराती मध्यरातमा गोरखाबाट ३४ जना जुवाडे पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ को नयाँसाँघुबाट कौडासहित ३४ जुवाडेलाई पक्राउ गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले कुसे न्युजलाइ जानकारी दिए । जिल्ला प्रहरी

