Author Archive

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज
काठमाडौँ ,नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ ।महासंघको ५४औँ वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो कार्यकालको वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । सहमतिको प्रयास सफल नभएपछि ६४

दूध पिउँने सही तरिका नजान्दा हुनसक्छ हानी
स्तनधारी प्राणीका नवजात शिशुका लागी दूध अत्यन्त महत्वपुर्ण हुन्छ । आमाको दूधमात्र नभई गाई वा भैसीको दूध समेत स्वास्थ्यका लागी लाभदायी हुन्छ । दूधमा पाईन पौष्टिक तत्व हाम्रो शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ । दूध जुनसुकै

गुल्मीमा जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो
गुल्मी, गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा केहिबेरअघि मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । यसअघि

थपियो यी आठ भाषा, अब नेपालमा भाषाको संख्या १३१ पुग्यो
काठमाडौं, नेपालमा विभिन्न आठ वटा नयाँ भाषा थपिएको छ । भाषा आयोगले गरेको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लगाएको हो । योसँगै नेपालमा बोलिने भाषाको संख्या अब १३१ पुगेको छ । जनगणना २०६८ को

भतिजको कुटाइबाट काकाको मृत्यु
जलेश्वर,महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार

सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए
कञ्चनपुर, सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६–७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्
गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ
उदयपुर, पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु

गुल्मी जीप दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत
गुल्मी, गुल्मीमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इश्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षका डम्मर बहादुर हितान , ३३ का शिवबहादुर दर्लामी ,

२४ घण्टामा १४३७ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं,पछिल्लो २४ घण्टामा थप १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ९ हजार ४३५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु
काठमाडौं, करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्र सचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ ।बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव

