Author Archive
ट्रान्सपरेन्सी इन्टरनेशनलको ‘रिपोर्ट’ अस्वीकार्य : सरकार
काठमाडौं, ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ ।सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले नस्वीकार्ने स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्को बैठक सार्वजनिक
बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ
काठमाडौं, बैतडीमा बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनालाई झैझगडा भएको भनी पीडित किशोरीलाई ललाईफकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउने कार्यमा संलग्न

कोरोनाबाट विदेशमा थप ६ जना नेपालीको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ ।योसँगै कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको छ

कैलास एयरको हेलिकप्टर दुर्घटना, नुवाकोटमा आकस्मिक अवतरण
काठमाडौं, कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ । बाग्लुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ । हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका–३ का

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज
वासिङ्ट, अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ ।निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो । उक्त

२४ घण्टामा थपिए १२५५ कोरोना संक्रमित
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार उक्त

२४ घण्टामा १४०४ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौँ, पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम

थप २५ संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

काठमाडौंमा थपिए ६४५ कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो

२४ घण्टामा थपिए १३८० कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

