Author Archive

१० किलो चरेससहित एक पक्राउ

बैतडी, १० किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । धानुकलाई विशेष सुराकीको

प्रचण्ड भेट्न खुमलटारमा ईश्वर पोखरेल

काठमाडौं,  पार्टीभित्रको विवाद झनझन जटिल बन्दै गइरहेका बेला नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विवाद समाधानका लागि सक्रिय बन्न थालेका छन् ।नेकपा सचिवालयका वहुमत सदस्यहरुले अध्यक्ष ओलीका विषयमा वहुमतबाट निर्णय लिनु पर्ने परिस्थिति

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

डडेलधुरा, फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ

कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित

दोहा,कतारमा उत्कृष्ट काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।कतारको आइओएस प्रमाणी नासर अल अली इन्टरप्राइजेस कम्पनीले तपन कुमार राई र मोहन बहादुर थापालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाने

नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन् ।

अब के गर्लान् ओली ?: यस्ता छन् विकल्प

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन । ओलीले अध्यक्षबाट राजीनामा दिए भने

रुसका एक लाख बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं,  रुसमा एक लाख बढी नागरिकले आफ्नै देशमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

काठमाडौ,  विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । कोरोना संक्रमितको मृत्युमा दिनदिनै नयाँ रेकर्ड कायम भइरहँदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा

देउखुरीकाे पाखापानीमा दिउँसै घरको ढोका फोडी चोरी

भालुवाङ,  दाङको देउखुरीमा दिउँसै एक घरमा चोरी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी मुना खड्काको घरमा चोरी भएको हो । घरमा कोही नभएको मौका छोपी आज दिउँसो १ः२० बजेको समयमा घरको ढोका