Author Archive

थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा

चितवन, नेपालमा एकै दिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे ।बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर

मह काढ्न रुख चढ्दा एक युवकको मृत्यु

पर्सा,पर्सामा मह काढ्न रुख चढ्दा एक युवकको लडेर मृत्यु भएको छ। ठोरी गाउँपालिका–४ मा माहुरीको मह काढ्न गएका सुन्दरटोलका ३२ वर्षीय धावा भनिने दावा बोम्जनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ। वन माहुरीको मह काढ्न

नायिका श्वेता खड्काले गरिन् पुनः विवाह

काठमाडौं, नायिका श्वेता खड्काले पुनः विवाह गरेकी छन् । आज (सोमबार) उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौंस्थित गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी हुन् । उनले विवाहअघि भावुक सन्देश लेख्दै

शिक्षक–विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

काठमाडौं, नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो । टेलिकमका प्रवक्ता

सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाउन लागेका हुन् । प्रधानमन्त्री ओलीले अहिलेको बदलिँदो परिस्थितिका बारेमा छलफल

डीडीसीको घिउ जापान निर्यात : पाँच सय मेट्रिक टन लाने सम्झौता

दुग्ध विकास सं‚थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको छ । अझै १५ हजार लिटरको अर्डर भएको डीडीसीका महाप्रबन्धक

हुम्लामा ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

हुम्ला, उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव

भिजिट भिसामा कडाइ : अंग्रेजी जान्नै पर्ने !

सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो

विवाह बन्धनमा बाँधिदै अभिनेत्री श्वेता खड्का आज

काठमाडौँ, अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् ।उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । उनले यसअघि वि.सं २०७१ साल असार २३ गते