Author Archive

कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भयो – इश्वर पोखरेल
काठमाडौँ, उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् । नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन

मांसहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गर्छौं – गृहमन्त्री थापा
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले सत्ताको विरुद्धमा विभिन्न आन्दोलन भएपनि नेतृत्व नझुक्ने बताएका छन् । नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएका छन् । उनीहरुले

डोल्पामा भारी हिमपात, जुफाल बिमानस्थल ठप्प
डोल्पा, डोल्पामा यो वर्ष पहिलो पटक भारी हिमपात भएको छ । बिहीबार रातिबाट वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू–भाग सेताम्य भएको छ । हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो ।

मामाबाटै भाञ्जी बलात्कृत भएपछि
सल्यान, एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानमा एक पुरुष पक्राउ परेका छन् । घरमा कोही नभएको वेला १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका– ४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाई इलाका प्रहरी कार्यालय

स्कारपियो प्यूठानको मोतीपुरमा दुर्घटना, एकको मृत्यु, तीन घाइते
भालुवाङ, दाङको भालुवाङबाट रोल्पाको सुलिचौर जाँदै गरेको स्कारिपियो प्युठानमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । शुक्रबार बिहान रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर

दाङको राजपुरमा कार्यपालिका सदस्यले नै गरे गाउँपालिका अध्यक्ष केसीको पुत्ला हदन
देउखुरी,दाङको राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीको गाउँपालिका परिषद् भित्र पुत्ला दहन गरेका छन् । यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै र गाउँपालिकाले माग पूरा नगरी व्यवस्ता गरेको भन्दै राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम

६१ उपसचिवको सरुवा र पदस्थापन
काठमाडौं, संघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका ६१ उपसचिवको सरुवा गरेको छ । सरुवा र पदस्थापन भएकामध्ये केही जना केही समयअघि बढुवा भएका हुन् । बिहीबार

ओली समूहको काठमाडौँमा आज ‘बृहत सभा
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा

हराइरहेकी किशोरीको शव विद्यालय पोसाकमै फेला
बैतडी, दुई दिन (बुधबार) देखि बेपत्ता वैतडीमा १७ वर्षीया किशोरीको शव घर नजिकैको जङ्गलमा फेला परेको छ । बुधबारदेखि बेपत्ता दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको शव घर नजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो ।

बर्डफ्लु परीक्षण गर्न प्रयोगशाला अभाव, संक्रमण फैलिए भयानक हुन सक्ने
काठमाडौं , बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित प्रयोगशाला

