Author Archive
ओली र उहाँका वकिलको ओंठ–तालु सुकेको छ : पौडेल
तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर पनि यसलाई बचाउन खोजे पनि पार नलाग्ने भएपछि प्रधानमन्त्री केपी ओलीको ओठ तालु सुकेको बताएका छन् । तनहुँको दमौलीमा रिपोटर्स क्लब तनहुँले आयोजना गरेको साक्षात्कार कार्यक्रममा
खैरो हिरोइनसहित दुई पक्राउ
कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । स्तम्भ नम्बर ७८३र२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी

कोरोनाविरूद्धको खोप लगाउन अमेरिकामा सेना परिचालन गरिने
एजेन्सी, संयुक्त राज्य अमेरिकाले कोभिड- १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको भएको छ ।पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सङ्क्रमण कम गर्न खोप अभियान

म्यानमारमा विरोधपछि इन्टरनेट बन्द
काठमाडौं, म्यान्मारमा सैन्य ‘कू’ विरोधमा अहिलेसम्मकै ठूलो र्याली भएपछि इन्टरनेट सेवा बन्द गरिएको छ ।र्यालीका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्वीटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो । गत फेब्रुअरी १
मौसममा आजदेखि सुधार आउने
काठमाडौं, पश्चिमी वायुको प्रभावले बदली भएको नेपालको मौसममा आज (आइतबार) देखि सुधार आउने मौसमविदले जानकारी दिएका छन् । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै

लक्ष्यभन्दा आधा कमले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं , सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १

लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या
काठमाडौंँ , कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
कास्की, श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। पोखरामा डेरा

वुहानको समुद्री खानाबाट कोरोना फैलियो : डब्लूएचओ
काठमाडौं, चीनको वुहानस्थित सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते
रुकमु, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमै बसेका

