Author Archive

फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क बालुवाटार छिरे

काठमाडौं,प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् ।उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका उनै खामले ओलीलाई आफ्ना

बेलायतमा एक नेपाली युवकको हत्या

काठमाडौं,  बेलायतमा सेफको काम गर्दै आएका काठमाडौंका एक युवाको हत्या भएको छ । बेलायतमा सामान्य विवादका कारण आइतबार राति नेपाली युवाको हत्या भएको हो ।बेलायतको इस्टकोट रेल्वे स्टेशन अगाडि भएको उक्त घटनामा मृत्यु हुने काठमाण्डौ निवासी

ट्रायलमा ६० नम्बर आए लाइसेन्स !

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौ,  भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो । अहिलेसम्म भारतमा १

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

क्वालालम्पुर,कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ।मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्धामा आजदेखि सुनुवाइ हुँदै

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटन विरूद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते

ओलीमा गुटवादी प्रवृत्ति मात्र छ, इमान्दारिता छैन : अध्यक्ष नेपाल

पोखरा,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै गुटवादी भएको बताएका छन् । आज (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पुरानो गुटवादी प्रवृत्ति झ्यांगिदै

२४ घण्टामा ४३० कोरोना संक्रमित थपिए

काठमाडौ,  नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा ३९० कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५९ हजार ३५८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

‘कोरोनाले निजी विद्यालयमा आर्थिक गतिविधि शिथिल’

काठमाडौं,  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले कोरोना महामारीका कारण निजी शिक्षा प्रदायकका लगानी, बैँक कर्जा, ब्याज, घर भाडा र शिक्षक–कर्मचारीको तलब सुविधालगायत वित्तीय क्रियाकलापमा शिथिल आएको जनाएको छ । सो संस्थाको