Author Archive

विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रम असन्तुष्ट

निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम गर्न र त्यसअनुसार कार्यान्वयमा जाने प्रक्रियामा सरकारी अवरोध सिर्जना भएको छ । आयोगले गरेको राजनीतिक दलसम्बन्धी नियमावलीको संशोधनलाई सरकारले

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या

काठमाडौं,  सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै

आफ्नै छोरीको डोरीले घाँटी कसेर हत्या

अर्घाखाँची,  अर्घाखाँचीको शितगंगा नगरपालिकामा बुबाले आफ्नै छोरीको डोरीले घाँटी कसेर हत्या गरेका छन् । शितगंगा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको

उपचार गर्न व्यक्तिगत खर्च गर्नु परिहेको कैदीबन्दीको गुनासो

हुम्ला,  जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् । सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते

आज सुरू हुँदै कोरोनाविरूद्धको खोप अभियान

काठमाडौँ, नेपालमा आजदेखि कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली खोप कार्यक्रम शुभारम्भ गरे पनि खोप भने लगाउने छैनन्

यी हुन् कोरोना खोपबारे थाहा पाउनै पर्ने १६ सवाल

काठमाडौँ, सरकारले खोप अभियान सुरू गर्दैछ । पहिलो चरणमा चिकित्सकलाई खोप लगाइने भए पनि यो खोपका बारेमा द्विविधा बढेपछि स्वास्थ्य मन्त्रालयले विभिन्न १६ सवालजवाफ जारी गरेको छ । खोप किन लगाउने, यसका सम्भावित असर र त्यसपछि

पत्रकार बिधार्थी संगठनद्धारा ३ दिने आधारभुत पत्रकारिता तालिम संचालन

कोहलपुर, पत्रकार बिद्यार्थी सगठन, नेपाल जिल्ला संगठन समिति बाँकेको आयोजनामा तिन दिने आधारभुत पत्रकारिता तालिम सन्चालन गरेको छ । मंगलबार औपचारिक कार्यक्रमको बिच बाँकेको कोहलपुरमा उक्त तालिमको उदघाटन गरिएको हो । पत्रकार विद्यार्थी संगठन, नेपाल बाँकेका

महिला सामूहिक कृषि खेती कार्यक्रमको उद्घाटन

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालय सुर्खेतको महिला सामूहिक कृषि खेती कार्यक्रमको आज उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख देवकुमार सुबेदीले एक समारोहका वीच कृषि खेती कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन

नेविसंघसहित ११ भ्रातृ संगठनको म्याद ६ महिना थप

काठमाडौं , नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद ६

कर्णालीमा १२ वटा केन्द्रबाट कोरोना खोप लगाइने

सुर्खेत,  कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा खोप पु¥याईसकिएको छ । खोप हवाई तथा स्थल मार्गबाट पु¥याईएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली