Author Archive

ज्यान मुद्दामा पक्राउ परेका खुङ्गाका वडाध्यक्ष धरौटीमा रिहा
बागलुङ, जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ ।ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट

धरानमा बन्दकर्ता र मजुदरबीच झडप
सुनसरी, सुनसरीको धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य

बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक

फागुनबाट लोकतन्त्रविरोधीलाई बढार्ने गरी जनआन्दोलन हुन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं, प्रतिगमनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।उनले भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट

नाराबाजी गर्दै सडकमा उत्रिए प्रचण्ड
काठमाडौं ,सरकारविरूद्ध आन्दोलनको घोषणा गरेको नेकपा प्रचण्ड माधव समूहले आज आम हड्ताल आह्वान गरेको छ । आमहड्ताललाई सफल बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्ड पनि सडकमा उत्रिएका छन् । सातदोबाटोमा प्रदर्शनकारीबीच प्रचण्डले केहीबेर नाराबाजी गरेका थिए।

चितवनमा साउनयता २२ वन्यजन्तु मरे
चितवन, वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर साउन यता चितवनमा २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ ।डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे

गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड
काठमाडौँ, प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहानै आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले आगजनी गर्नेहरूको

६ दिनमा नै १६ लाखको मार्सी चामल विक्री
काठमाडौं , खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड

नेकपा नेता डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु
काठमाडौँ, नेकपाको दाहाल–नेपाल समूहका सर्लाही इन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ ।सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजेतिर दुर्घटनाग्रस्त मोटरसाइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित नेकपाका नेता पक्राउ
काठमाडौं, प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ । आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै हितमान

