Author Archive

सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा डोजर चल्यो

रौतहट,  सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा किसानको गहुँबालीमा डोजर लगाइएको छ । शिवरात्रिको मेला तथा सांस्कृतिक कार्यक्रम आयोजनास्थल बनाउन मन्त्री साहले गहुँबालीमा डोजर लगाउन निर्देशन दिएका हुन् ।मन्त्रीको निर्देशनपछि सोमबार ना. १ ग ८०५ नम्बरको डोजरले

बीएण्डसीले छिट्टै सम्बन्धन पाउँछ : प्रधानमन्त्री

झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित प्रतावित बीएण्डसी मेडिकल कलेजलाई छिट्टै सम्बन्धन दिइने वचन दिएका छन् । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार बिर्तामोडमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बीएण्डसीले छिट्टै

आफ्नै बाबुले गरे तीन महिने छोराको हत्या

बैतडी,  बैतडीमा एक तीन महिने बालकको आफ्नै बाबुले ज्यान लिएका छन् । तीन महिनाको छोरा लक्ष्मण चन्दको हत्या अभियोगमा पञ्चेश्वर गाउँपालिका–५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजबहादुरले आफ्नै घरमा

दोभान बजारमा लागेको आगलागी नियन्त्रण : ४९ घर जल्ये

ताप्लेजुङ,  ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज (मंगलबार) बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ ।मंगलबार बिहान करिब ९ बजेदेखि शुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका

हामीलाई प्रधानमन्त्री होइन, प्रतिगमनबाट मुक्ति मात्र चाहिएको हो : अध्यक्ष नेपाल

मोरङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई प्रधानमन्त्री नभई प्रतिगमनबाट मुक्ति मात्र चाहिएको बताएका छन् । आज (मंगलबार) प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले कांग्रेस र जसपाबाट प्रधानमन्त्री

प्रतिनिधिसभा बैठकअघि सभामुखले सबै दलका नेतासँग छलफल गर्ने

काठमाडौं, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने भएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठक कक्षको तयारीको अवस्थाबारे अवलोकन गर्न संसद भवन नयाँ

विप्लव समूहले पनि बनायो वार्ता टोली, प्रकाण्ड संयोजक

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टी प्रवक्ता रहेका प्रकाण्डको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली आज (मंगलबार) केहिबेरपछि नै

वार्तासँगै विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा हुन्छ : प्रवक्ता गुरुङ

काठमाडौं, सरकारले विप्लव समूहमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेल भएकालाई लाइसेन्स दिने सहसचिवसहित १७ कर्मचारीले पाए सफाइ

काठमाडौं,  परीक्षामा सहभागी नभएका तथा फेल भएकालाई पास भएको देखाएर सवारीचालक अनुमत्तिपत्र (लाइसेन्स) दिएको अभियोग लागेका सहसचिवसहित १७ कर्मचारीले सफाइ पाएका छन् । तीन वटा फरक फरक मुद्दामा विशेष अदालतदले चारजनालाई आंशिक दोषी ठहर गरी अन्यलाई

अग्नि पीडितलाई पठाएको पाल गाउँपालिकामै थन्कियो

जुम्ला तिला गाउँपालिका–७ गोठी गाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो । अल्पकालिन समस्या समाधानका लागि गृहमन्त्रालयबाट टेन्ट आइपुगे पनि तिला गाउँपालिकामै थन्किएका छन् । नाग्म बजार