Author Archive
देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास
काठमाडौं,चार वटै सुरक्षा निकायका तीन सय भन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएका छन् । देशको सुरक्षा व्यवस्थाको कमाण्ड सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको कार्यक्रममा सोमबार उनले आफूमाथि भौतिक हमला
चुनावका नाममा आयोगको १० करोड खर्च
काठमाडौं, प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले चुनावी तयारीका नाममा १० करोड रुपैयाँ खर्च

राजस्व छलीको घटना धमाधम बाहिर आउँदै
संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम
प्रधानमन्त्री ओलीलाई हटाउन प्रचण्ड–माधवलाई सकस
नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा विभाजन नभएकाले संविधानको धारा ७६ (१)

म्यानमारमा सैनिक शासनविरुद्ध आन्दोलन, १८ आन्दोलनकारीको मृत्यु
काठमाडौं, म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।बीबीसीका अनुसार आइतबार एकै दिन १८ जनाको मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु
अदालतको अवहेलना मुद्दामा सर्वाेच्चको फैसला : न्यायाधीशको स्वच्छ आलोचना सञ्चार जगतको कर्तव्य हो
काठमाडौं, अदालतको स्वच्छ आलोचना सञ्चारजगत्को कर्तव्य भएकाले अवहेलनाको मुद्दालाई न्यायाधीशको आलोचना रोक्ने अस्त्र बनाउन नहुने फैसला सर्वाेच्च अदालतले गरेको छ । न्यायिक निर्णयका विषयमा स्वच्छ र मर्यादित रूपमा समीक्षा र टिप्पणी गर्दा अदालतको काम कारबाही र सुधारलाई
अझै टुंगिएन जसपाको समायोजन प्रक्रिया, बल्ल टुङ्ग्यायो जनवर्गीय संगठनका नाम
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना जनवर्गीय संगठनका नाम टुंगो लगाएको छ । आइतबार बसेको पार्टी समायोजन सहजीकरण कार्यदलको बैठकले जसपाका भ्रातृ–जनवर्गीय संगठनको नाम निर्धारण गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले बताए । झाका

प्रेस संगठन बाँकेको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
बाँके, प्रेस संगठन नेपाल बाँकेको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा ३७ जना पत्रकारलाई सपथग्रहणका साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।साथै आयोजित उक्त शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा

राजीनामा नदिने अडानले थप संकट
मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन
‘ओलीसँग एकता असम्भव’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा

