Author Archive

नब्याएको बाच्छीले दूध दिन थालेपछि…
काठमाडौं, झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न

यसकारण आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द
काठमाडौं, नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते आज (शुक्रबार) देखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.

खनाल-नेपाल पक्षमाथि थप कारबाहीको तयारी
काठमाडौं, नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो ।बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले
असफल संसदीय व्यवस्थाले देशलाई निकाश दिदैन
नेपालमा २००७ साल देखि यो संसदीय व्यवस्था प्रयोग हुदै आएको ब्यवस्था हो । २००७ यता नेपालका कम्यूनिष्ट पाटी अथवा गैर कम्युनिष्ट पार्टीहरुले परिवर्तनको नाममा विभिन्न जआन्दोल, र जनयूद्ध गर्दै आएका छन र हरेक आन्दोलन युद्धमा नेपाली

प्रदेश–१ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी
विराटनगर, प्रतिपक्षी दलहरुले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका हुन् । प्रमुख विपक्षी दल कांग्रेस,

मनकारी अध्यक्ष सेजुवाल जसले गरे क्यान्सर पिडितलाई ब्यक्तिगत सहयोग
कालिकोट, पचालझरना गाउँपालिका खड्गराज सेजुवालले क्यान्सर पिडित भोटे तिरुवालाई आर्थिक सहयोग गरेका छन । अध्यक्ष सेजुवालले तिरुवाको आर्थिक अभावका कारण अप्रेशन राेकिएको खबर पुगे लगत्तै सहयोग घोषण गरेका हुन । गाउँपालिकाबाट सहयाेग गरेपनि आफ्नो ब्यक्तिगत सहयोग

भारतमा एकैदिन थपिए २ लाख १६ हजार बढी कोरोना संक्रमित, ११८३ को मृत्यु
काठमाडौँ, भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ ।पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा एकैदिन ३ हजार ७७४ कोरोना संक्रमितको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि फेरि तीब्र बनेको छ ।ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३

कर्णाली सरकार ढल्छ कि चल्छ ?
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको दुई पक्षीय शक्ति संघर्ष उत्कर्षमा पुग्दासमेत नधर्मराएको गण्डकी र कर्णाली प्रदेश सरकार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा पुर्याइदिएपछि संकटमा परेका छन् । नयाँ राजनीतिक ध्रुवीकरणसंगै यसअघि

प्रधानमन्त्री ओलीलाई जसपाले भन्यो – उधारोमा डिल नगरौं
काठमाडौं , प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप आन्तरिक छलफल र परामर्श गरेर

