Author Archive
पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय बढी घाइते
एजेन्सी, पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको भने ३ सय भन्दा बढी घाइते भएका छन्। पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५

नेपालीहरुको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना
काठमाडौँ, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरूको महान् पर्व बडादसैँ आज शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,

मैले चिन्न नसकेको म
जीन्दगीको यात्रामा बेलैमा आफुलाई चिन्न सक्नु पनि एक कठिन काम पो रहेछ। जब मेरो मनभित्रको ‘म’ले म को हु भन्ने आभास गर्दैन, आफ्नो मार्ग निर्देशन आफै कोर्दैन र त यहाँ आफुले आफुलाई खोज्न पर्ने स्थिती सिर्जना

एकीकृत जनक्रान्ति र क्रान्तिकारी विद्यार्थीहरुको कार्यभार
‘असल परिणामका लागि असल सोचाइ र असल मार्ग पकड्नैपर्छ । हाम्रा युवा विद्यार्थीले सही सोचाइ र सही मार्ग पकडेमा नवीन आकाङ्क्षा पूरा गर्न कसैले पनि रोक्न सक्नेछैन ।’ –विप्लव, प्रज्वल, वर्ष १, अङ्क १, २०७८, अखिल

नेकपाका महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता
काठमाडौँ, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा भएको भेटमा मुलुकमा विकसित पछिल्ला राजनीतिक विषय, तीनबुँदे सहमति कार्यान्वयनका सवाल र अग्रगामी राजनीतिक निकासका लागि महत्त्वपूर्ण छलफल

भारतले १० लाख डोज खोप अर्को साता पठाउने
काठमाडौं, भारतले नेपालले खरिदका लागि ‘अर्डर’ गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज (बुधबार) परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर यस्तो जानकारी दिएका हुन्

एमसीसी सम्झौता अनुमोदन गरी कार्यान्वयनमा लैजान निजी क्षेत्रको माग
काठमाडौं, नेपालका निजी क्षेत्रले अमेरिकी सहयोग परियोजना एमसीसी तत्काल संसद्बाट पारित गरी कार्यान्वयनमा लैजान माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीबाट मुलुकलाई

प्रथम महिला प्रहरी चैतमायालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’
काठमाडौं, प्रथम महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । सेवा निवृत्त प्रहरी सहायक निरीक्षक डंगोललाई ६६ औं प्रहरी दिवशको अवसरमा मंगलबार उक्त अवार्ड प्रदान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित

चीनले नेपाललाई १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने
काठमाडौं, छिमेकी चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । चिनियाँ राजदूत होउ यान्छीसँग आज (बुधबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटवार्तापछि राज्यमन्त्री उमेश श्रेष्ठले यसको पुष्टि गरेका हुन्
प्रदेश सरकारलाई बद्नाम बनाउन खोजियो : मुख्यमन्त्री राउत
जनकपुरधाम, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आफू नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको आरोप लगाएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म

