Author Archive

जगदुल्ला जलविद्युत परियोजनालाई जोड्ने सडक निर्माणका लागि बाटो खुल्यो

सुर्खेत, १०७ मेघावाटको जगदुल्ला जलविद्युत परियोजनास्थलाई जोड्ने गरी सडक निर्माण गर्न बाटो खुलेको छ । प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा मंगलबार भएको छलफलमा सडक निर्माण कार्यलाई अघि बढाउने सहमति भएको हो । कार्यक्रममा प्रदेशका

क्रान्तिकारीले बिहिवार पत्रकार सम्मेलन गर्दैँ

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।असार १२-१४ गते काठमाडौंमा सम्पन्न भएको सङ्गठनको विशेष राष्ट्रिय भेलाले पारित गरेका निर्णयहरु सार्वजनिक गर्न आज बिहिवार पत्रकार सम्मेलन

एमालेमा रोपेको माओवादी बिउ फल्दैछ : अध्यक्ष प्रचण्ड

काठमाडौं , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा माओवादीको बिउ रोपेर आएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर

स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल, लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा

अखिल (क्रान्तिकारी) को अध्यक्षमा मिलन राई

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला सम्पन्न गरेको छ । तीन दिनसम्म चलेको भेलाला मिलन राइको अध्यक्षता ७६ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको छ ।जसको उपाध्यक्षमा बिरेन्द्र शाह,

राजापुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बर्दिया, राजापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो ।नगरपालिकाले वर्षभरी

बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार

एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक सुरु

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।  बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा

नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, एकीकृत समाजवादीको भागमा परेका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना नयाँ मन्त्रीहरुलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्। गत जेठ २२ गते

पर्यटनमन्त्री प्रेमबहादुर आलेले दिए पदबाट राजीनामा

काठमाडौं, नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै