Author Archive

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत
सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन्। करका दरहरूमा

नेकपा एकीकृत समाजवादीमा भाँडभैलो, अटेर गर्दै चार मन्त्री
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै

प्रहरीमा नयाँ इतिहास, चार महिला एकैपटक डीआईजी बन्दै
काठमाडौँ । नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । हालका

बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट
कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको

आज बजेट ल्याउँदै ७५३ स्थानीय सरकार
काठमाडौं । ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी

हुम्लाको त्यो ऐतिहासिक लिमी उपत्यका
हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ । यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका लागि पनि वास्तवमै अलौकिक

एसपीपी अस्वीकार गरेपछि नेपालसँग चीन खुसी
काठमाडौँ ,उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ। सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । नेपालको निर्णयमाथि बिहीबार चीनको

विप्लव समुहमा गयो पहिरो : प्रभावसाली नेता पुन सहित ४ नेताले दिए राजिनामा
धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् ।जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पुर्व

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक बीच सम्झौता
विरेन्द्रनगर, आज मिति २०७९ असार ७ गते मध्यपश्चिम विश्वविद्यालय, उपकुलपति कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सहकार्य, कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिदै दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका

रवी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ, संचारकर्मबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले ुराष्ट्रिय स्वतन्त्र पार्टीु निर्माणको घोषणा गरेका हुन् । लामिछानेले भनेका छन्, ।