Author Archive

अनुसन्धान लेखन अभिमुखीकरण कार्यक्रम सम्पन्न

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा शिक्षाशास्त्र संकाय र अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा एक दिने अनुसन्धान लेखन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । त्रि.वि. शिक्षाशास्त्र संकायका प्रा.डा. पेशल खनालले वागेश्वरी बहुमुखी क्याम्पस शिक्षाशास्त्र संवाद स्नातकोत्तर

नेपाल श्रीलंकाको बाटोमा छैन : सञ्चामन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको

जापानका लोकप्रिय नेता शिन्जो आबे : जापानी ‘जनताका राजकुमार’

काठमाडौँ । जापानका लोकप्रिय नेता शिन्जो आबेको हिजो (शुक्रबार) गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता थिए । दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको

माओवादी केन्द्रको स्थायी समितिमा कर्णालीबाट मात्रै चार जना

सुर्खेत , नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकबाट ४१ सदस्यीय स्थायी समिति घोष्णा गर्नुभएको हो ।

यी हुन् माओवादी केन्द्रका ४१ स्थायी समिति सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । आज (विहीबार) प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका हुन् । खारेजीमा

बाँकेको राप्ती नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

नेपालगञ्ज : बाँकेको राप्ती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गोरधुईका २६ बर्षीय नर बहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट डुबेर बेपत्ता

खोलाले बगाउँदै गरेको अवस्थामा शव फेला

मोरङ । मोरङको जहदा गाउँपालिका-३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा आज (बिहीबार) बिहान एउटा शव फेला परेको छ । सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०-४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी

नाइजेरियाकामा जेलमा आक्रमण : कम्तीमा तीन सय कैदीबन्दी भागे

अबुजा । नाइजेरियाको राजधानी शहर अबुजाको एउटा जेलमा पहिचान नखुलेको समूहले आक्रमण गरेको छ । आक्रमणबाट एक कैदीको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । जेलमा ९९४ कैदीहरू रहेका थिए । आक्रमणपछि कम्तीमा

युवा जनस्वयम्सेवकको केन्द्रीय अध्यक्षमा हरिश भट्ट

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा सङ्गठन युवा जनस्वयम्सेवक, नेपालको केन्द्रीय अध्यक्षमा हरिश भट्ट चयन भएका छन् । युवा जनस्वयम्सेवक, नेपालको बुधबार सम्पन्न विशेष राष्ट्रिय भेलाले भट्टलाई अध्यक्षमा चयन गरेको हो

संघ र प्रदेश निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

काठमाडौं । निर्वाचन आयोगले मंसिर २ गतेका लागि सिफारिस गरेको संघ र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको छ । प्रमुख आयुक्त दिनेश कुमार थपलियाको अध्यक्षतामा बसेको बैठकले महँगी बढेकाले निर्वाचन खर्च