बाँके जिल्ला मावि स्तरिय खुला कविता प्रतियोगिता हुँदै

नेपालगन्ज, बाँके जिल्ला माध्यमिक तहका विद्यालय स्तरिय खुला कविता प्रतियोगिता कार्यक्रम हुने भएको छ ।ज्ञानोदय पुस्तकालयको आयोजनामा १५ औँ पुस्तकालय दिवसको अवसरमा सोमवार बाँके जिल्ला माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कविता प्रतियोगिता कार्यक्रमको समन्वय हाम्रो पुर्णिमा साहित्य प्रतिस्ठान कोहलपुरले गरेको छ । कविता प्रतियोगिताका बिजेताहरुलाई पुरुषकार राशीको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कर बिजेतालाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार रहेको छ ।

यस्तो छ सुचना