Author Archive

यसकारण ओझेलमा पर्दैछ ‘प्रदेश’ संरचना ?

नेपालको संविधान, २०७२ पछि संघ तथा प्रदेश परिकल्पना गरि संविधानमा उल्लेख गरेको हो । संविधानको उल्लेख पछी २०७४ सालमा संघ तथा प्रदेशको चुनाव एकैपटक गरेको थियो । त्यो भन्दा अगाडी नेपालमा राजा विरेन्द्रले नेपाललाई ५ विकास

शेरधन राईद्वारा मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका काम समेट्दै श्वेतपत्र सार्वजनिक

भोजपुर- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेतपत्र सार्वजनिक गरेका छन् । आज भोजपुरको हतुवागढी, घोरेटारमा एक

गठबन्धनको जीत निश्चित छ : आरजु

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छिन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैं खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैं खुल्न नसकेको हो । उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो

रुकुम पश्चिम र पर्यटकिय ताल ‘स्यार्पु’

मिति २०७९ साल आश्विन ६ गतेको यात्रा थियो । यात्रामा म लगायत मेरा सहकर्मीहरु संगै थियौं । कोहलपुर देखि रुकुम त्यो पनि दशैको आगमनको बेला थियो । बसको टिकट पाउने सम्भावना निकै कम थियो । तर

सिमाक्षेत्रमा हुने भारतिय दादागिरीको प्रतिरोध गरौँ : मिलन राई

काठमाडौं, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन दाईले भारतिय दादागिरीको प्रतिरोध गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष राईले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दैँ सिमाक्षेत्रमा पटकपटक

जनतासँग गरेका बाचा खेर जान दिदैनौँ : मन्त्री गहतराज

कोहलपुर । पाँच दलिय (बाम-लोकतान्त्रीक) गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले गठबन्धनका उम्मेदवारहरु सक्षम, सालिन र परिपक्क भएकोले ढुक्कसँग जनतामा भोट माग्न जान आग्रह

क्षयरोग नियन्त्रणका लागि सहकार्य गर्न जी २० को आह्वान

काठमाडौँ, विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रको समूह जी २० का स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् । कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका

कालीकोटमा बम विस्फोट : दुई बालिकाको मृत्यु

काठमाडौँ, कालीकोटमा शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० की ४

कांग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका