Author Archive

नेपालगन्जमा नागरिकता विधेयक विषयक अन्तरक्रिया हुदैँ
नेपालगन्ज, बाँकेको नेपालगन्जमा राष्ट्रघाती नागरिकता विधेयक विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नागरिकता विधेयकको बिरुद्ध संघर्ष गरिरहेको मोहन वैध्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेकपा (बहुमत) लगायतका राजनीति दल तथा मोर्चाहरुले शुक्रवार नेपालगन्जमा

बागेश्वरी बहुमुखी क्याम्पस प्राध्यापक संघमा चन्द
कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर एकाई समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा अंग्रेजी विषयका उपप्राध्यापक एवम् मोटिभेटर राज कुमार चन्द सभापतिमा निर्विरोध निर्वाचित भएका छ्न ।साथै उपसभापतिमा मीन बहादुर केसि,

नगरस्तरिय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न
कोहलपुर, कोहलपुरमा नगरस्तरिय सामुहिक नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उतरदायी सरकार’ भन्ने मुल नाराका साथ कोहलपुर नगरस्तरिय युबा संजाल र बाल क्लब संजाल द्वारा आयोजित बाल दिवसको अवसरमा नगरस्तरिय

जानकी गाउँपालिकामा छोरी जीवन बिमा कार्यक्रम लागु
नेपालगन्ज, जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरिएको जनाएको छ ।छोरी जीवन बीमा कार्यक्रमका लागि २०७९ भादौ २४ गते बसेको बसेको गाउँ

बाह्र वर्ष पछी गोरेको खुट्टाले उपचार पाउदैँ
दैलेख, नौमुले गाउँपालिका वडा नं ५ बस्ने हस्ते दमाईको छोरा बल बहादुर दमाई (गोरे) को बाह्र वर्ष देखी खुट्टामा भएको घाउको उपचार सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा सुरु भएको छ । विहान बेलुकी हातमुख जोड्न

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल्गन्ज, प्रहरीले जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके जिल्ला अदालतको मिति २०६८ जेठ १ गतेको फैसलाले जिल्ला बाँके डुडुवा गापा ३ बस्ने वर्ष ३५ का मोहमद बसर खाँ भन्ने मैनुदिन खाँलाई पक्राउ

पहिचानको मुकुटमा ज्युदो मुर्दा
यो दुनियाँका सबैभन्दा मूर्ख मानिसहरु ती हुन जसले वर्गीकरणको सिद्धान्त प्रतिपादन गरे । अखण्ड पद्धतिलाई खण्ड-खण्डमा बिभक्त गरे । सनातन अखण्ड सृजनालाई अनगिन्ती खण्डमा टुक्र्याइदिए । अनि अट्टाहस गर्दै आफ्नो छाती पिटेर भने ‘हामीले स्वर्णिम सभ्यताको

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै
काठमाडौं, सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ

लक्ष्मी माबिमा हाजिरिजवाफ कार्यक्रम सम्पन्न
कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिकामा अवस्थित लक्ष्मी माध्यामिक विद्यालयमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्व विद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातकोत्तर तह एम एड चौथो सेमेस्टर अभ्यास शिक्षण समुहले हाजिरजवाफ कार्यक्रमको आयोजना गरेका हुन्

बागेश्वरी बहुमुखी क्याम्पसमा विविए कार्यक्रमको सम्भाव्यता अध्ययन
कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा व्यवस्थापन संकाय अन्तर्गत विविए कार्यक्रमको सम्भाव्यता अध्ययन गरिएको छ ।विश्वविद्यालयका निमित्त उपकुलपति एवम् व्यवस्थापन सङकायका डिन प्रा.डा. दिप बहादुर रावलको नेतृत्वमा मध्यपश्चिम विश्वविद्यालय मुसुमका निर्देशक एवम् क्यु.

