Author Archive

कर्णाली प्रदेश निर्जिवन बिमा कम्पनीका प्रमुख संग अन्तर्क्रिया
बिरेन्द्रनगर, कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरु संघ बिमाको प्रभाव र कर्णाली प्रदेशमा निर्जिवन बिमाको पहुँचका बिषमा अन्तरक्रिया

सप्तकोसी बड्यो पानीको बहाव, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च

त्रिवि उपकुलपतिलाई क्रान्तिकारीको ११ बुदे मागपत्र
काठमाडौँ, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले मङ्गलबार त्रिवि उपकुलपतिको कार्यालयलाई ११ बुँदे मागपत्र बुझाएको छ । सङ्गठनको केन्द्रीय समितिको निर्णयअनुसार आज मागपत्र बुझाइएको हो । पछिल्लो समय खोज, अध्ययन र अनुसन्धानको केन्द्र बन्नुपर्ने नेपालको पहिलो र

प्रहरी बुट खरिदमा ६ करोड घोटला
काठमाडौं, नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो । व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस

डीआई राख्न बन्द नगरे कारबाही
काठमाडौं, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन

फाइटर जेटको सुरक्षासहित ताइवान पुगिन् अमेरिकी सभामुख
काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन्

बाघले एकैपटक २१ बाख्रा मारेपछि…
कैलाली, कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन्। गाउँनजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतंकित

आगामी २४ घन्टा सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौँ, देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा
काठमाडौँ, अविरल वर्षापछिको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ केराबाारीस्थित मौरी खोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि मंगलबार रातिदेखि सडक सञ्चालनमा

साँफे-मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध
काठमाडौँ, बाजुराको बडिमालिका नगरपालिका– १ अम्कोटमा पहिरो जाँदा साँफे–मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध भएको छ । अम्कोटमा ६ वर्षयता वर्षामा निरन्तर पहिरो जाने गरेको छ । राजमार्ग अवरुद्ध भएसँगै साना तथा ठूला सवारीसाधन बन्द भएका छन् ।