Author Archive

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता
जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत

जुम्लामा मतगणना सुरु
जुम्ला, आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा सुरु भएको छ । जिल्लाको कनकसुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। बिहान बसेको सर्वदलीय बैठकले प्रदेशसभा

मुस्ताङबाट कांग्रेसले प्रतिनिधिसभा खाता खोल्यो , योगेश बिजयी
म्याग्दी : मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले

कास्की २ मा स्वतन्त्रका कँडेलको अग्रता, १ र ३ को ११ बजे सुरु हुने
पोखरा , कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ। प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त

राष्ट्रिय मानव अधिकार मन्चद्धारा निर्वाचनको अनुगमन
कोहलपुर, राष्ट्रिय मानव अधिकार मन्च नेपाल, बाँकेले आज सम्पन्न निर्वाचनको अनुगमन पूरा गरेको छ । मन्चले विहानै देखि बांकेका निर्वाचन केन्द्रमा रहेका कोहलपुर नेपालगन्ज, खजुरा, बैजनाथ, जानकी राप्ती सोनारी, नरैनापुर लगायतका स्थानीय निकायमा अनुगमन गरेको हो
अछाममा करिब ५५ प्रतिशत मत खस्याे
अछाम, अछाममा करिब ५५ प्रतिशत मतदान भएको छ । दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिब ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो । जिल्लाका क्षेत्र नम्बर

कैलाली मतगणना गरिँदै
कैलाली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ । सर्वदलीय-सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

दाङ–१ को मतगणना १२ बजेदेखि
दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । विहान बसेको सर्वदलीय बैठक भर्खरै सकिएकाले मध्यान्न १२ बजे मात्रै मत गणना सुरु गर्ने तयारी गरिएको हो । यस क्षेत्रको मत

बाजुरामा फर्जी मत विवादमा झडप, एक जनाको हत्या
बाजुरा । बाजुरामा झडप हुँदा एमाले समर्थित कार्यकर्ता चेतन ऐडीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय चेतन ऐडीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार आइतबार

जुम्लामा सर्वदलीय बैठकपछि मतगणना हुने
जुम्ला, आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र मतदान स्थलबाट मतपेटिका संकलन भइसकेका छन् ।मतगणना सुरु गर्नका लागि केही बेरमा सर्वदलीय बैठक बस्ने जनाइएको छ।

