Author Archive

बैतडीमा ११३ वर्षीया वृद्वा मानमतीदेवीले गरिन् मतदान
बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका–४ की मानमतीदेवी भट्टले मतदान गरेकी हुन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा पुगेर भट्टले मतदान गरेकी हुन् । बैतडीमा कैदीबन्दीले मतदान

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान
रुकुम पश्चिम । अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् । उनले मुसिकोट नगरपालिका–५ सेरीगाउँको यमुना नन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी आफै प्रतिनिधिसभा सदस्य उमेदवार

दोलखाको एक मतदान केन्द्र चल्यो गोली
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित एक मतदान केन्द्रमा गोली चलेको छ । दलका कार्यकर्ताले मतदानका क्रममा अनावश्यक हुलदंगा गरेपछि प्रहरीले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिइन् ।

पूर्व सभामुख महराले गरे मतदान
रोल्पा । पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मतदान गरेका छन् । उनले तारा मावि बामरुक लिवाङ रोल्पा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

भीम रावलले चन्दोदयबाट गरे पहिलो मतदान
अछाम । नेकपा एमालेका नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन् । उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका

प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ को असिग्राम माध्यमिक विद्यालय रुवाखोलाबाट मतदान गरेका हुन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

रौतहटको गुजारा प्रहरीद्वारा हवाइ फायर
रौतहट । सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।

चितवनमा मतपेटिका जलाउने प्रयास
चितवन । चितवनको राप्ती नगरपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताहरुले मतपेटिका जलाउने प्रयास गरेका छन् । आज (आइतवार) बिहान ८ बजेतिर राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउन प्रयास गरेका

बर्दियाको खैरापुर मतदान केन्द्रमा बम विष्फोट
बर्दिया । बर्दिया क्षेत्र नम्बर १ स्थित नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विष्फोट भएको छ । मतदान केन्द्र नजिकै खेतमा बम विष्फोट भएपछि मतदान कार्य रोकिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाको डिस्पोजल

कन्चनपुरबाट विद्यार्थी उपाध्यक्ष सहित बहुमतका आधादर्जन नेताकार्यकर्ता गिरफ्तार
कन्चनपुर, कन्चपुरको महेन्द्रनगरबाट धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा (बहुमत) का आधादर्जन नेता तथा कार्यकर्ता गिरफ्तार परेका छन् ।निर्बाचन बिरोधी गतीबिधीमा गरेको आरोपमा महेन्द्रनगरबाट आईतबार नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष बिरेन्द्र शाह लगायत आधा

