Author Archive

बाँके क्षेत्र नं. १(ख) मा दुर्गाप्रसाद चौधरी निर्वाचित
नेपालगन्ज, बाँके क्षेत्र नं. १(ख) प्रदेशसभा सदस्यमा नेकपा एमालेका दुर्गा प्रसाद चौधरी बिजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार फुलाराम चौधरीलाई ८ सय ७७ मतको अन्तरले पराजित गरेका हुन् । उनले

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, ३४ हजारबढी विद्यार्थी नन् ग्रेडमा
काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत ३० र

कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित
सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् । महेन्द्रले २४ हजार

बाजुरा घटनाको आयोगबाट अनुसन्धान सुरू
बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा यही मंसिर ४ गते दुईजना व्यक्तिहरूको मृत्यु भएको घटनामा राष्ट्रिय अनुसन्धान आयोगले अनुसन्धान सुरू गरेको छ । सो घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका

गठबन्धनको घेराबन्दी छिचोल्न सकेनौँ : गोकुल बाँस्कोटा
काभ्रे, २ बाट निर्वाचित एमाले सांसद गोकुल बाँस्कोटाले चुनावमा आफूसँग प्रतिस्पर्धा गरेका पार्टीहरूलाई समेत काभ्रेको विकास निर्माणका सवालमा सँगै लिएर हिँड्ने बताएका छन् । निर्वाचित भएपछि काभ्रेका सञ्चारकर्मीसँग कुराकानी गर्दै बाँस्कोटाले राष्ट्र निर्माण र राष्ट्रिय उत्पादन

डोल्पा प्रदेश (२) मा माओवादीका वीरबहादुर शाही निर्वाचित
डोल्पा , डोल्पा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन्। शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले

हुम्ला (क) माओवादीका रणसिंह परियार निर्वाचित
हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धीको रुपमा उनकै विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार

बाजुरा घटनाका घाइतेसंग मानव अधिकार मन्चको भेटघाट
बाँके, राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेद्धारा बाजुरा जिल्लामा भएको घटनामा घाइते भएकाहरु संग भेटघाट गरी घटनाको बारेमा जानकारी लिएको छ । यही मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागी भएको निर्वाचनमा बाजुरा

नेपालगन्जको भट्टीटोलमा चिल्ड्रेनपार्क बन्दैँ
बाँके, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका -११ भट्टी टोलमा चिल्ड्रेनपार्क बन्ने भएको छ । बिहीवार वडा अध्यक्ष नन्दकिशोर कश्यप वडा सदस्य राजेश कुमार सहित भट्टी टोलमा रहेको २५ वर्ष पुरानो ताल पटान गरेका छन् ।वडा कार्यालयमा बालपार्कको लागी

सुर्खेत २ (ख) मा माओवादीका विन्दमान विष्ट निर्वाचित
सुर्खेत, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । ३१ हजार ६८२

