Author Archive

गिरफ्तार विद्यार्थी नेता-कार्यकर्तालाई रिहा गर्न क्रान्तिकारीको माग

काठमाडौँ, अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा आन्दोलनका क्रममा गिरफ्तार गरिएका सङ्गठनका उपाध्यक्ष वीरेन्द्र शाहसहित सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा नगरिए इँटको जबाफ पत्थरले दिने चेतावनी दिएका छन् ।सङ्गठनका अध्यक्ष राईले विज्ञप्ति

निर्वाचन आयोगले भन्यो : ६१ प्रतिशत मतदान, ४ जिल्लाका १५ स्थानमा स्थगित

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको देखिएको बताएका हुन् । सबै विवरण प्रविष्ट हुँदा

गस्तीमा रहेको सेनाको पिक अप भ्यान दुर्घटना

बाँके, बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३ -०१-००२ झ ५११२ नम्बरको पिक अफ भ्यान सम्झना चो बाट कोहलपुरतर्फ जाँदै गर्दा

ताप्लेजुङको फूलबारीमा झडपपछि मतदान रोकियो

ताप्लेजुङ , आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र फूलबारीमा दिउँसो ३ बजेपछि मतदान अवरुद्ध भएको छ । एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूको विवादका कारण मतदान स्थगित गरिएको हो । तीनवटा मतदान स्थल रहेको यहाँ २८ प्रतिशत मत खसेको

मतदान सम्पन्न, मतदाताको उपस्थिती भने अपेक्षाभन्दा न्यून

काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न

बाजुरामा मतपेटिकामा आगजनी, मतदान स्थगित

धनगढी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ मा मतपेटिकामा आगो लगाइएको छ । स्वामिकार्तिक खापर गाउँपालिका-१ स्थित भगवती माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनले आगजनीको

माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ

काठमाडौं । निर्वाचन विरोधी गतिविधि गरेको भन्द प्रहरीले नेकपा बहुमतका कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै

नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका

बैतडीमा ११३ वर्षीया वृद्वा मानमतीदेवीले गरिन् मतदान

बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका–४ की मानमतीदेवी भट्टले मतदान गरेकी हुन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा पुगेर भट्टले मतदान गरेकी हुन् । बैतडीमा कैदीबन्दीले मतदान

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान

रुकुम पश्चिम । अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् । उनले मुसिकोट नगरपालिका–५ सेरीगाउँको यमुना नन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी आफै प्रतिनिधिसभा सदस्य उमेदवार