Author Archive
दुई जिल्ला जोड्ने पुल निर्माण हुने
पोखरा, कास्की र स्याङ्जा जिल्लालाई जोड्ने चिसापानी–सिगारेबास–टक्सार सडकमा पर्ने सुरौदी खोलामा रु छ करोड ९० लाखको लागतमा ६२ मिटर लम्बाइको आधुनिक मोटर चल्ने पुल निर्माण हुने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक एवम् सडक
त्रियुगा नपामा तीनदिने कृषि मेला सुरु
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ र ६ को बीचस्थित त्रियुगा नदीको त्रिवेणीमा आजदेखि जिल्लास्तरीय तीनदिने कृषि मेला प्रदर्शनी सुरु भएको छ । जिल्ला कृषि बिकास कार्यालय उदयपुरको आयोजना र जिल्लाका दर्जनौँ विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा जिल्लास्तरीय
छक्का पञ्जा पाइरेसीकाे अाराेप लागेका युवकले गरे अात्महत्या
काठमाडौं, २९ पुस । चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या रेका छन् । नवलपरासी घर भई काठमाडौं-९ भिमसेनगोलको विजयचोकमा बस्दै आएका २५ वर्षका कृष्ण सुवेदीले बिहीबार साँझ आत्महत्या गरेका हुन् । प्रहरीका
एसियन स्काई रनिङ्ग प्रतियोगीतामा नेपालकी सुनमाया बनिन् च्याम्पियन
हङ्कङ भएको दौड प्रतियोगितामा जुम्लाकी सुनमाया बुढा एसियन स्काई रनिङ्ग २०१६ को च्याम्पियन बनेकी छन् । आइतबार भएको एमएसआईजी लाङ्टाउ ५० किलोमिटर दौड प्रतियोगितामा उनी प्रथमल हुदै च्याम्पियन बनेकी हुन् । हङ्कङको म्यानटङ्ग पार्कबाट टुङ्गचुङ लाङ्टाउसम्मको ५०
दुई वर्ष कर्मचारी भर्ना र बढुवा बन्द
काठमाडौं, सरकारले निजामती कर्मचारीलाई नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तीन तहमा बाध्यात्मक रूपमा सामायोजन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको छ । ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी
विश्वकप फुटबलमा सन् २०२६ देखि ४८ देश सहभागी हुने
काठमाडौं: सन् २०२६ देखि हुने विश्वकप फुटबल प्रतियोगितामा ४८ वटा राष्ट्रका टिम सहभागी हुने भएका छन् । विश्व फुटबल महासंघ (फिफा) ले अहिले ३२ टिम सहभागी हुने संरचनामा परिवर्तन गर्दै सन् २०२६ बाट विश्वकप खेल्ने टिमको
कमरेडहरूकाे बैठकमा यस्ता संवेदनशील कुरा
कहिले रक्षा र कहिलेचाहिँ गृहजस्ता संवेदनशील सारा निकाय सञ्चालन गरिसकेको मान्छेले केही महत्वपूर्ण कागज देखाउँदै सनसनीपूर्ण रिपोर्ट गर्दा नपत्याउने कसले ? त्यस्तै भयो शनिबार एमाले स्थायी समिति बैठकमा । ललितपुरको भैंसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा साँझ
कस्तो होला तिन स्क्रिन भएको ल्यापटप !
अमेरिका-उपभोक्ताले निकट भविष्यमै तिनवटा स्क्रिन भएको ल्यापटप प्रयोग गर्न पाउने छन् । गेमिंग कम्प्युटर निर्माता कम्पनी रेजरले अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो मा तीनवटा स्क्रिन भएको ल्यापटप निर्माण गर्ने परियोजना सार्वजनिक गरेको छ ।
माघ१३ देखि राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरू हुँदै
काठमाडौं, सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ ।क्यान महासङ्घले बुधबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइयो । मेला अवलोकनका लागि सर्वसाधारणलाई
चीनले बनायाे मान्छे जस्तै कुरा गर्ने रोबर्ट
एजेन्सी, चीनको ‘युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’का इन्जिनियरले मान्छे जस्तै रोबर्टको आविस्कार गरेका छन् । परम्परागत चिनियाँ पाेसाकमा सजिएकी जिया जिया रोबर्ट साधारण कुराकानी गर्न सक्छिन् । चिनियाँ वैज्ञानिकले युवती जस्तै रोबर्ट बनाएका छन्, जसलार्इ देखेर

