Author Archive

क्रान्तिको प्रचार र त्रासबारे

– विप्लव कमरेडहरूको भनाइअनुसार माओवादीबाट क्रान्तिविरोधी तŒवहरू केही मात्रामा त्रसित भएका छन्् । त्यसैगरी राज्यले पनि जनतालाई केही त्रास दिन खोजेको छ । जनयुद्धको समयमा भागेर बचेका, कारबाहीमा परेका, सत्ताको आडमा गाउँँ फर्किएका र विभिन्न धन्दा

एकीकृत जनक्रान्ति : कार्यदिशा संश्लेषणबारे

विप्लव हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन साथै के त्यस्तो कारणले यो संश्लेषण गर्नुप¥यो ? लेखमा यस विषयमा मात्र

प्रेस तथा विचार स्वतन्त्रताको अवस्थाः उदार व्यवस्था, अनुदार नियत

– प्रभात चलाउने प्रजातान्त्रिक शासन व्यवस्थामा प्र्रेस स्वतन्त्रतालाई आधारभूत अधिकारको रुपमा लिइन्छ । त्यसैगरी आम नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई पनि त्यही प्राथमिकता दिइन्छ । कुनै देशभित्रको प्रजातान्त्रिक अधिकारको विश्लेषण गर्नुगर्दा त्यहाँको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

ट्याक्सी चालकमाथिको यस्तो ज्यादती के तपाइ सहनसक्नुहुन्छ ?

– गाेकूल कार्की घटना नम्बर १ पुरानो बानेश्वरमा अल्कोहलले लट्ठिएका एक व्यक्ति धुन्मुनिंदै मेरो ट्याक्सीमा बस्न आइपुगे । उनको गन्तब्य अनामनगर थियो । पुरानो बानेश्वरको बाटो हुँदै जाँदा नयाँ बानेश्वर चौक नपुग्दै अनामनगर जान दायाँपट्टी लाग्नुपर्ने

यस्ताे पाे डान्स । नेपाली युवाहरुकाे विश्वत्कृष्ट नृत्य

मनकाे तिर्खा मनमै बन्धकी भएपछि काकाकूल जिन्दगी कस्ताे हुन्छ

अहिलेसम्मकै धेरै हेरिएकाे नेपाली म्यूजिक भिडियाे यस्ताे छ

नक्कलीले घुमाइ घुमाइ छाडेपछि

वैज्ञानिक समाजवाद नै अाजकाे समस्याकाे समाधान हाे

– के गरिरहेको छ, नेकपा माओवादी यतिबेला ? हामी नेपाली जनतालाई अधिकारसम्पन्न र देशलाई स्वाधीन बनाउने उद्देश्यमा केन्द्रित भएर काम गरिरहेका छौं । यो राजनीतिक उद्देश्य आफैंमा एउटा महत्त्वपूर्ण रणनीति पनि हो । – तपाईंहरू संघर्ष,

निगम तीन वर्षपछि घाटामा । पूर्वाधार शुल्क हटाउने तयारी

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार शुल्क अर्को महिनादेखि हटाउने भएको छ । पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले माघ १९ देखि सो शुल्क हटाउने भएको हो । निगमले