Author Archive

आइएस लडाकु नै एसियाको गम्भीर चुनौती

काठमाडौं, एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र त्यहीँबाट

सडक शुल्कबापत उपभोक्ताबाट साढे १५ अर्ब संकलन

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थबाट सडक मर्मत सम्भार शुल्कबापत साढे १५ अर्ब रुपैयाँभन्दा बढी संकलन गरेको छ । निगमले ७ वर्षको अवधिमा उपभोक्ताबाट सडक मर्मत शुल्कबापत १५ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेको हो ।

पत्नी विछोडको पीर भुलाउन

भनिन्छ, हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर ल्याएको हुन्छ । इकु अर्थात् सुलेमान शंकरले श्रीमती जया केसीबाट पाएको चोटलाई बिर्सन आठ सडक बालबालिकालाई ‘एडप्ट’ गरेका छन् । इकुले भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा र नुवाकोटका बच्चालाई

किन प्रतिबन्ध भएन उपत्यकामा प्लास्टिकका झोला ?

काठमाडौं , सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन । विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण विभाग र नगरपालिकाहरुले अनुगमन र कार्यन्वयनमा ध्यान नदिँदा उपत्यकामा प्रतिवन्धित प्लास्टिक झोलाको प्रयोग बढेको खबर आजको

बिचरा ! निर्दोष ‘सीपाही’ छ बर्षदेखि जेलमा

काभ्रे ,हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ बर्षदेखि धुलिखेल कारागारमा कैद जिवन बिताइरहेका छन् । हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुदाहुदै अनुसन्धानमा संलग्न भएको देखाई सोही आधारमा जिल्ला अदालतले उनलाई कैद सजाय

के हाे तरिका हिन्दीलाई हेर्ने, नेपालीलाई रिस फेर्ने

हिन्दी चलचित्र उद्योगलाई पोस्ने, नेपाली सिने उद्योगलाई सोस्ने हो नीति ? होइन भने नेपाली सिनेमाले रिलिजका लागि एक सातासम्म कुरेर शुक्रबार पर्खनुपर्ने । अनि हिन्दी सिनेमा जुन समयमा मन लाग्यो त्यही बेला देखाउन मिल्ने नीति बनाएर

शीतल निवासलाई निर्मल निवासबाट सोधनी के लिएर आउने होला ?

‘छोरीको बिहेमा आउनुपर्ने, के उपहार ल्याउने होला ?’ शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतबार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत् बुझ्न चाहे । त्यसो त ‘जिन्सी र नगद उपहार नल्याउन’ निमन्त्रणा पत्रमै लेखिएको

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

शिक्षण अस्पताल परिसरकै जम्मा आठ आना जग्गामा ४१ वर्षदेखि बेवारिसे शव गाडिँदै आएको छ । ६ महिनायता मात्र १३७ शव गाडिएको छ । असोजमा ८४ र पुस अन्तिममा ५३ वटा शव त्यहाँ एकैपटक गाडिएको छ ।

आफ्नो मृत्यु आफै रोज्ने पाँच सेलिब्रिटी

काठमाडौ‌ : र्‍याप गित मार्फत युवामाझ लोकप्रिय यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परे। लन्डनको नर्थ होल्डमा पत्नी सहित बस्दै आएका उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए।सार्वजनिक भएको घटना विवरणमा उनले

ठाँइला ससुराबाट मन्त्री ज्वाँइलार्इ यस्ताे सास्ती

गगन थापालाई अहिले ठाँइला ससुरा भारी बनेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत कारागारका कैदी–बन्दीको स्वास्थ्य परीक्षण गर्ने डा.केदारनरसिंह केसी मन्त्रालयका कुनै शाखा, महाशाखा खालि हुनासाथ इच्छुक कर्मचारी बोकेर ज्वाइँकहाँ जान्छन् । ससुरा हुन्, प्याच्च केही भनिहाल्न नमिल्ने