Author Archive

दार्जिलिङमा ज्यान गुमाउनेको शवयात्रामा हजारौं नेपाली भाषी उत्रिए

दार्जिलिङ, बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्। शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि

अमेरिका पुगेका चारवटा मूर्ति यसरी फर्काइयो

विभिन्न समयमा नेपालबाट अमेरिका पुर्‍याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् । अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन्। यो खबर

बुलेट प्रुफ ज्याकेट लगाएर चुनावमा हिँडेः माधव नेपाल

नेकपा एमलेका नेता माधव कुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले बुलेट प्रुफ ज्याकेट लगाएकर हिँडेको रहस्योघाटन गरेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले यो रहस्योघाटन गरेका हुन्। ‘द्वन्द्वकालमा

एसइइपछि के पढ्न कति जीपीए चाहिन्छ ?

रूकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फाराम भर्न पुगे। उनले २.८ जीपीए ल्याएका रहेछन् ।अनिवार्य नेपालीमा भने ग्रेड डी मात्रै। ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य ठानेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर

नक्कली सिआइबीको कार्यालय, जब कुरा मिलेन……

सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । उनीहरूबाट

जब हेर्दाहेर्दै आँखै अगाडि परिवार जस्तै गाईहरू जले…

गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा ‘रिमोट’ नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ । आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग र आँखासमेत जलेर पीडा खपिरहेको दृश्य हेर्न बाबुराम कार्कीलाई निकै सकस भइरहेको छ ।

लाभकरबाट बच्न सुमार्गीको खतरानाक गेम प्लान, एनसेल प्रकरण जस्तै

महालेखा परिक्षकको कार्यालयले नेपाल स्याटलाइट र मुक्तिश्री टेलिकमको सेयर स्वामित्व परिवर्तन गर्दा डेढ अर्ब हाराहारी लाभकर छलिएको भन्दै तुरुन्त उठाउन कर कार्यालयलाई निर्देशन दिएको छ । दुबै कम्पनीको सन् २०११ र २०१२ मा भएको सेयर स्वामित्व

के हो जीपीएस ट्र्याकिङ ? हिमालमा जीपीएस ट्र्याकिङ

काठमाडौं – साहसिक क्षेत्र मानिने आरोहणलाई सुरक्षित र वैज्ञानिक बनाउन अब नेपालमा पनि जीपीएस ट्र्याकिङ प्रविधि प्रयोग गर्न सकिने भएको छ ।सगरमाथा चुचुरोमा पुगेर फर्किएका अमेरिकी आरोही चेरिस तोफेर पउलले जीपीएस ट्र्याकिङको सफल प्रयोग गरेपछि नेपालका

भाडा तिर्दैनन् पाटन दरबार क्षेत्रका पसलहरू..

पाटन दरबार आसपासका ४५ वटा पसल कवलको भाडा गुठी संस्थानले वषौँदेखि उठाउन सकेको छैन। यी पसल कवलको मासिक भाडादर मासिक पाँच सय रुपियाँभन्दा बढी पनि छैन। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। गुठी संस्थान पाटन

अब रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी

सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो। मोटरसाइकलमा प्रतिबन्ध