Author Archive

भारतले चार सय नेपाल ग्यास बुलेट रोक्यो

भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन्।  नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।अाजकाे

सुरक्षाको कारण देखाउँदै,सरकारी गाडीकाे ब्यापक दुरूपयोग

 सयौ सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर चलाउने गरेको पाइएको छ। यसरी निजी नम्बर प्रलेट राखेर सञ्चालन भएका सरकारी गाडीको सदुपयोग या दुरूपयोग के भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको छैन। यो खबर आजको

गोर्खाल्यान्ड आन्दोलन : दार्जीलिङ छाड्दै विद्यार्थी

गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ। बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी

​मन्त्री ज्यु कुर्सीमा मख्ख,यता भने मारामार

कर्मचारी आफ्नो बढुवाका लागि नेताका घर दैलो चाहर्छन् भन्ने त सुनिएकै हो । तर, ‘म जहाँ÷जे छु यसैमा थमौती पाऊँ’ भन्दै शक्तिकेन्द्र धाउने कर्मचारी पनि भेटिए भने अचम्म नमाने हुन्छ । यस्तो बिरलै देख्न पाइने दृश्य

​खुरापातीले….अन्तै भोट हालेछ अन्तरघातीले

 ..वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा पराजित उम्मेदवारहरूको भन्ने गरेको आफ्नैको घातलाई टपक्क टिपेर सामाजिक सञ्जालमा यो गीत छरपस्ट भयो । रुकुम कांग्रेसमा पनि यस्तै अन्तरघातको कथामा अछुतो रहन सकेको छैन । चुनावमा पार्टीमा

ट्युनिसियाली युवतीको ‘कुमारी’ बन्नुको पीडा

अफ्रिकी मुलुक ट्युनिसियामा जब युवतीहरूको विवाह हुन्छ, तब उनीहरू कुमारी भएको आशा गरिन्छ । यही कारण यहाँ विवाहपूर्वको यौन सम्बन्धपछि पनि कुमारित्व प्राप्तिका लागि ‘हाइमन’ लगाउने कारोबार निकै फस्टाएको छ । यास्मिन (परिवर्तित नाम) निकै आत्तिएकी

दिल्लीमा फेरि अर्को क्रूर बलात्कार,लगातार चार घन्टा बलात्कार

भारतको राजधानी नयाँदिल्लीमा एक युवतीको अपहरणपछि सामूहिक बलात्कार भएको छ । ३५ वर्षीया युवतीलाई अपहरण गरी कारमा राखेर तीनजनाले सामूहिक बलात्कार गरेका हुन् । पछिल्लो बलात्कार पाँच वर्षयताकै क्रूर र पाशविक भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका

यसरी पक्राउ परे दुई किलो सुनसहित दुई जना

रसुवा,मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसहित पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिकाका कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका छन् । रोकालाई मंगलबार राति

चलचित्रमा उतारिँदै रुपचन्द्र विष्ट, यसै वर्ष प्रदर्शन हुने

काठमाडाैँ,दार्शनिक राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनमा आधारित चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’को फष्ट लुक सार्वजनिक गरिएको छ । विष्टको १८औँ स्मृति दिवसको अवसरमा बुधबार फष्ट लुक सार्वजनिक गरिएको हो । चलचित्रमा रुपचन्द्र विष्टको सिंगो जीवन र

सामाजिक सञ्जालको बिबादले युवतीहरूको समुहबिच झडप, एक युवती गम्भीर घाइते

ललितपुर,सामाजिक सञ्जालको बिबादले दूई युवती सामुहबिच झडप भएको छ ।फेसबुक च्याटको बिबादले उग्र रुप लिएपछि काभ्रेकी कोपिला गिरी र ओखलढुङगाकी सलिना राई सुनवारको समुहबिच ललितपुरको समतदोबाटोमा झडप भएको हो । झडपको क्रममा बनेपा बस्ने १७ वर्षीया