Author Archive

असन्तुष्टि पोख्न नै हाे त ? ‘नो भोट’ !
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दुई स्थानका मतदाताले ‘नो भोट’ को अभ्यास गरेका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ६ तिङ्ला र प्रदेश ५ को नवलपरासीको सरावल गाउँपालिका ६ का मतदाताले

थरीथरीका नतिजाः एकै घरका सासूसँग बुहारी पराजित
एक मतले विजयी रुकुमको सिस्ने गाउँपालिका–६ मा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनसँग प्रतिस्पर्धा गरेका माओवादीका वडाध्यक्षका उम्मेदवार सुधन रेग्मीले ४७० मत ल्याए । गठबन्धनका उम्मेदवार पूर्णबहादुर मल्लले ४६९ मत पाए

नेपाल भ्रष्टाचारकाे कुलतमा फस्दै , नियन्त्रण गर्न चुनौती
नेपालमा नीतिगित भ्रष्टाचार मौलाउँदै गएको छ । सरकारले भ्रष्टाचाविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको बताइरहँदा बर्सेनि नेपालमा भ्रष्टाचार बढ्दै गएको देखिएको छ । पछिल्लो समयमा भ्रष्टाचारले जरा गाडेको बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययनले देखाइरहेका छ । भ्रष्टाचार

जनप्रतिनिधीको अाश्वासन हावामा उडेकाे बेलुन ,
पहिलाे चरणकाे स्थानीय तहको निर्वाचनपछि बिजयी भएर आएका जनप्रतिनिधिहरुले काम कारवाहीलाई तिब्रता त दिएका छन । तर उनिहरुले आफनो लोकप्रियता र जनताको मतको भावनालाई कदर गर्दै जनताको अपेक्षाअनुसार कामगरीरहेकोे दाबी गरेपनि दिर्घकालिन कार्यतालिका बनाउन सकेका छैनन

प्रहरीद्वारा बिनाकारण अखिल क्रान्तिकारीका नेता केवी मल्लकाे काेठामा छापा
नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा भेरी अन्चल संयाेजक केबी मल्ल र भेरी क्षेत्रीय समन्वय सामिती सदस्य अँकित भटरार्इकाे काेठामा प्रहरीले बिनाकारणा छापामारेकाे छ । प्रहरीले काेठामा छापामारी संगठनका महत्वपुर्ण

जनप्रतिनिधीहरू भन्छन कर्मचारीहरू हामीलार्इ बाघ अाए जस्तै देख्छन
पहिलाे चरणकाे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरूले काम कारवाहीकाे थालनी गरीसकेका छन । काम कारवाहिलार्इ अगाडि बडाइरहँदा कर्मचारी र जनप्रतिनिधहरू बिची खिचातानी सुरू भएकाे पाइएकाे छ । एकले अर्कालार्इ नटेर्ने र कानुन र बिधी र बिधानका कुरा ल्याएर

दाङका व्यापारी अपहरण परेको २१ दिनपछि सल्यानमा मृत फेला
दाङको तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको एक जंगलमा फेला परेको छ । गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च प्रहरी श्रोतले

जाजरकोटमा स्वास्थ्य बीमा दर्ता शुभारम्भ
जिल्ला सदरमुकाम खलंगामा बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा दर्ताको शुभारम्भ गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिवाट गरिने स्वास्थ्य बीमा जनप्रतिनीधिले स्वास्थ्य बीमा दर्ता गराएर शुभारम्भ गरिएको हो । गुणस्तरीय स्वास्थ्य सेवाको

नुहाउन तमोरमा गएका म्यादी प्रहरीलार्इ नदीले बगायो, खोजी जारी
नुहाउन नदीमा पसेका एक म्यादी प्रहरी तमोर नदीमा बेपत्ता भएका छन् । धनकुटाको खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा नदीमा बगेर बेपत्ता भएका छन् । गर्मी भएपछि शुक्रबार नुहाउन तमोर नदीमा गएका

काठमाडौंमा कडा रुखाखोकी,सचेत हुन स्वास्थ्यकर्मीकाे अाग्रह
बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी