Author Archive

सलामी, गुलामी र मलामीमा अल्झेको राष्ट्रियता
एउटा गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘बा, आज मलाई मान्छेको मासु खान मन लागेको छ ।’ गिद्ध भुरर्र उडेर गयो र बेलुका मासु लिएर आयो । बच्चाले सोध्यो– ‘यो के को मासु हो ?’ बाउ गिद्धले

आसाले अनिशलार्इ कसम खाएर भनिन आउन्न फर्केर
काठमाडौँ, नेपाली लोक तथा दोहोरी गीत सङ्गितको क्षेत्रमा प्रेम भाव समेटिएको कारुणिक तथा मार्मिक लोक दोहोरी गीत “रुन्छु धर्केर” बिन्ध्यवासिनी म्युजिक प्रा:लि मार्फत बजारमा आएको छ । धेरै प्रेमी जोडीहरुको यथार्थ भाव समेटिएको यो गीत छोटो

भारतीय नागरिक नेपालमा मेयरकाे उम्मेदवार !
कपिलवस्तु जिल्लास्थित कृष्णनगर नगरपालिकाको मेयर पदमा भारतीय नागरिक रजतप्रताप शाहले मेयर पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएको खुलासा भएको छ । रजतप्रताप शाहले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । शाहभवन बहादुरगञ्जमा बसोबास गर्दै आएका उनी यसअघि उपेन्द्र यादव

नेपालमा वास्तविक प्रजातन्त्र नै छैन
नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था

म त भन्छु – यस्ताे कसैकाे जीवनमा पनि नहाेस्
अभाव, पीडा र अन्यायमा बाँचेका जीवनहरु शीत जीवन जिउनुको सपनाहरू अनेकौ हुनेरहेछन् । अन्याय, अभाव र पीडामा पिल्सिएका जीवनहरुको लागि आफ्नो भन्ने छुट्टै संसार पनि त कहाँ हुदोरहेछ र ? उनीहरुको जीवन मा एउटा निर्बिकल्प हुटहुटी

चिकित्सकको भेषमा अस्पतालमा हमला,
एजेन्सी,अमेरिकाको न्यूयोर्कस्थित ब्रोन्क्स लेबनन अस्पतालमा चिकित्सकको भेषमा आएका हमलाकारीले अन्दाधुन्द गोली चलाउँदा ६ जना घाइते भएका छन् । न्यूयोर्क प्रहरीका कमिश्नरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार ती हमलाकारीले आफूलाई नै गोली हानेर आत्महत्या गरेका छन् ।

भारतीय सेनालाई बिगतको युद्ध स्मरण गर्न चिनियाँ सेनाको चेतावनी
चीन–भारत सीमा विवाद बढ्दै गएपछि चीन सरकारले भारतीय सेनालाई सन् १९६२ को युद्ध स्मरण गर्न चेतावनी दिएको छ । बीबीसीका अनुसार चीनले भारतीय सेनालाई सन् १९६२ को युद्धमा मिलेको हार स्मरण गर्दै इतिहासबाट केही सिक्नुपर्ने भन्दै

हालसम्माकाे स्थानीय तहको नतिजा यस्ताे छ
नेकपा एमाले- ३२ । नेपाली कांग्रेस- २४ । नेकपा माओवादी केन्द्र -१३ । राष्ट्रिय जनमोर्चा- १, संघीय समाजवादी फोरम- १। स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म ६२ स्थानको मत

अमेरिकी अदालतले भन्यो – ‘नेपालीलाई शरण दिन सकिन्न’
योर्क, अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एउटा मुद्दामा अमेरिकाको पुनरावेदन अदालत (युनाइटेड स्टेट्स कोर्ट अफ अपिल्स फर

अपहरणमा परेको तेस्रो दिनमै व्यवसायी श्रेष्ठको हत्या,
अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । गत २६ जेठको राति अपहरणमा परेका उनको हत्यामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो । हत्याका अभियुक्तले