Author Archive
अफगानिस्तान विरुद्धको खेलमा ९६ रनको पराजयले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर
न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना
यस्ता छन टमाटरको जुसका फाइदाहरू ……
अनाबश्यक बोसो लागेको भद्दा शरीर कसलाई पो मन पर्ला र मोटो शरीर रोगको घर हो भन्दा अत्युक्ती नहोला । आजकल तौल बढेर सबैलाई समस्या भइरहेको छ । वजन घटाउनका लागि डाइटिङ गर्ने वा जिम धाउने काम
गर्भवती महिलाले यस कारण सिटामोल खानु हुँदैन
एजेन्सी,गर्भावस्थाका बेला सानोतिनो दुखाइमा प्यारासिटामोलको उपयोग गर्दा यसले भविष्यको सन्तानमा असर पार्न सक्छ । अर्थात, यसले गर्भवती महिलाको हुने सन्तान वा आउने पिँढीको प्रजनन क्षमता कम हुँदै जान्छ । साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित एउटा अध्ययनमा यस्तै
विमानस्थलको लागि २४ लाख रुख काट्नु पर्ने
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ । विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ
गोपाल खड्काले यसरी गरे आयल निगममा २० करोड अनियमितता
करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् । उनको अनियमितता पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास
अझै रोकिएन तातोपानीमा पहिरो
सिन्धुपाल्चोक – पहिरोले बाह्रबिसे लार्चा सडकखण्ड आवतजावतका लागि निकै जोखिम बन्दै गएको छ । लगातारको बर्षाले पहिरो झर्ने क्रम नरोकिँदा जोखिम बढेको खबर आजको कान्तिपुरमा छ । भूकम्पले क्षति पुर्याएको माथिल्लो भागबाट बर्षा भएसँगै पहिरो झर्ने
डाक्टर भन्छन् – ‘सय प्रतिशत भत्ता चाहिन्छ’
सरकारी चिकित्सक संघ (गोडान)ले एक सय प्रतिशत प्रोत्साहन भत्ता नभएसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बहिरंग सेवामा काम गर्न बाध्य नहुने जनाएको छ । सरकारले सहमति गरे अनुसार २०७४ सालदेखि सय प्रतिशत प्रोत्साहन भत्ता सुनिश्चित
अबैध पुस्तक छाप्दा करोडौं घाटामा साझा
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीप्रसाद शर्माले साझाकै लोगो अवैध रुपमा प्रयोग रुपमा संस्थालाई कराोडौं नोक्सानी पुर्याईरहेको तथ्य फेला परेको छ । शर्माले कक्ष ११ र १२ माा पढाई हुने सबैको नेपाली र एक चिहान लिंक
ग्रिनकार्डधारी पाईलटलाई मासिक १० लाख
नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरुको मिलेमतो मा विज्ञताको नाम दिएर पाईलट आङ्नुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलाशा भएको छ । विज्ञ भन्दै नवौँ तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएको शेर्पाले अहिले आन्तरिक
भ्याट छल्नेलाई नै कर मिनाहा…
राजस्व द्रुत गस्तीले २०६७ वैशाख १५ गते न्यु कार्की हार्डवेयर सेन्टरमा छापा मार्यो । अनुसन्धान हुँदा उसले बिक्री लुकाएको र नपाउने क्रेडिट दाबी गरेको भेटियो । उक्त हार्डवेयरले ३ करोड ४१ लाख रुपैयाँ भ्याट छलेको भन्दै

