डाक्टर भन्छन् – ‘सय प्रतिशत भत्ता चाहिन्छ’

सरकारी चिकित्सक संघ (गोडान)ले एक सय प्रतिशत प्रोत्साहन भत्ता नभएसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बहिरंग सेवामा काम गर्न बाध्य नहुने जनाएको छ ।

सरकारले सहमति गरे अनुसार २०७४ सालदेखि सय प्रतिशत प्रोत्साहन भत्ता सुनिश्चित नगरेसम्म अतिरिक्त बहिरंग सेवामा काम नगर्ने गोडानले जनाएको हो । आजको कान्तिपुरमा यो खबर छ ।