Author Archive

ठेकेदारको चरम लापारबाहीले मान्छे मर्ने क्रम जारी
कठमाडौं ,विस्तार कार्यमा भएको चरम लापारबाहीले छत्तीस किलोमिटको नारायणगढ मुग्लिन सडक खण्डमा मान्छे मर्ने क्रम जारी छ ।सडक विस्तार आयोजनाले पुरानो भएका पहाडका फेद फुटाउँदा माथिबाट पहाड खस्छ भन्ने सामान्य सुचना समयमा सर्वसाधारणलाई नदिँदा दुर्घट्ना भई मानवीय

बेखबर राज्य,त्रासद यात्रा
मुग्लिन,सडक जाम हुनसक्छ, खाना खाएरजानुुस् है, मलेखुको एउटा होटलमा गाडी रोेकिनासाथ हाेटल सञ्चालनकले भने । तीन बर्षदेखि यही डर देखाएर ब्यापार चलाईरहनु भएको छ है, गाडीका एक यात्रुले सञ्चालकलाई छेड हाने । ती यात्रुको विश्वास जाम

जब त्रिभुवन विमानस्थलमा आगो दन्कियो
काठमाडौं,नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा शुक्रबार अपरान्ह साढे चार बजे धुँवाको मुस्लोसहित आगो दन्कियो । एक विमानमा आगो दन्किएपछि विमानस्थलमा कालोधुँवाको मुस्लो उड्यो । वारुणयन्त्रहरु आए । अग्निनियन्त्रक र सुरक्षाकर्मीहरु एकाएक विमानस्थलतर्फ दौडिए । विमानस्थलमा

विश्व बैंकले दियो नेपाललाई १९ अर्ब ऋण
विश्व बैंक समूहको अन्र्तराष्ट्रिय विकास संघले नेपाललाई १९ अर्ब रुपैयाँ ऋण दिन सहमति जनाएको छ । अन्र्तराष्ट्रिय विकास संघले विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी) को कार्यान्वयनका लागि १९ अर्ब सहुलियतपूर्ण ऋण दिन सहमति जनाएको हो ।

गाडी किन्न नपाउँदा सचिवको सरुवा
सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी

मुग्लिन सडक अन्तर्गत कालीखोलाकाे पहिरोमा पुरिएर चारजना बेपत्ता
चितवनको इच्छाकामना गाउँपालिकाको कालीखोलामा पहिरोले बगाउँदा चारजना प्रहरी वेपत्ता भएका छन् । इच्छाकामनाको चारकिलो भन्ने ठाउँमा गएको पहिरो पन्छाएर फर्किने क्रममा कालीखोलामा गएको अर्को पहिरोले प्रहरी चढेको भ्यान बगाउँदा प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरु

राजपाका नेताहरु हैकम जोगाउन निर्वाचनमा
स्थानीय तहमा तराई–मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् । पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिकामा मेयर पदका उम्मेदवार रामदास गुप्ताले

ब्युटिसियन युवतीलाई अपहरण गरी सामूहिक बलात्कार
एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको १२ दिनपछि बिहीबार सार्वजनिक गरेको छ । बजारबाट साइकलमा घर फर्किदै गरेकी २१ बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी

जर्मनी र चिलीले बराबरी खेल्दा क्यामरुन र अस्ट्रेलिया पनि बराबरीमै
रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएका दुबै खेल बराबरीमा सकिएका छन् । दुई दावेदार टोलीबीचको भिडन्तमा जर्मनी र चिलीले १–१ गोलको बराबरी खेले । चिलीका अलेक्सीस सान्चेजले पहिलो गोल गरेको खेलमा जर्मनीका

प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष सवाल–जवाफ कार्यविधि कार्यान्वयन भएन
सरकारका कामबारे प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने गरी पारित भएको कार्यविधि कार्यान्वयनमा नआई थन्किएको छ। समसामयिक विषयमा प्रधानमन्त्री र मन्त्रीसँग संसद् बैठकमा प्रत्यक्ष सवाल–जवाफ लिने गरी कार्यविधि बने पनि हालसम्म एउटा प्रश्न पनि दर्ता भएको