Author Archive
न भन्न लायक काम, न गन्न लायक उमेर
प्यारी न्यान्सी,अविरल माया ! अघिल्लो महिनाको चिट्ठीमा मैले तिमीलाई असारको बखान सुनाएको थिएँ । हिलो माटोमा कर्मको यज्ञ लगाउने हाम्रो परम्पराको पोको फुकाएको थिएँ । मेरो चिट्ठी पढेर तिमीभित्र नजानिदो रोमाञ्चकता र हुटहुटी पैदा भएको महसूस
काठमाडौं–तराई फास्ट ट्रयाकको डीपीआर भारतसँगै किन्ने तयारी
काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा भारतीय कम्पनीले तयार गरेकै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) किनेर उपयोग गर्नेबारे नेपाली सेनामा बहस सुरु भएको छ ।चार वर्षमा निर्माण सक्ने गरी द्रुतमार्ग जिम्मा लिएको सेनाले भारतीय कम्पनीले पहिल्यै
दौरा-सुरुवाल लगाउँदै गर्दा जब मोबाइलको घन्टी बज्यो – मन्त्रिपरिषद् विस्तारमा यस्ताे भद्रगोल !
कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार-हतार दौरा-सुरुवाल लगाउँदै थिए । त्यहीबेला उनको मोबाइलको घन्टी बज्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । श्रेष्ठले फोन उठाएका मात्र
पेल्दै सिंहदरबार,पंगु बन्दै स्थानीय तह
स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको दुई महिना नबित्दै केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द्व सुस्तरी बढ्दै गएको पाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा एकपछि अर्को गर्दै निर्देशन र परिपत्र
‘सुरुमा बधाई अन्तिममा नाम काटियो’यस्ताे छ मन्त्री बन्न नपाएपछि पीडा..
कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । ‘विडम्बना नै भन्नुपर्छ, यो देशमा नेपाली पोसाक लगाउनेलाई फाल्ने र चप्पल लाउनेलाई शपथ खुवाउने परम्पराको सुरुवात भयो’, माओवादी केन्द्रकी सचेतक सीता
जथाभावी निर्णय गर्दै स्थानीय तह..
रुकुमको बाँफिकोट गाउँपालिकाले मोटरबाटो बनाउन डोजर र ट्याक्टर किन्ने भन्दै १ करोड १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । खरिद प्रक्रियासमेत थालिसकेको खबर आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।आठ बिसकोट नगरपालिकाले सडकलगायत भौतिक पूर्वाधार निर्माणका
विवादको घेरामा आईजीपी अर्याल,यस्ता रहेछन् उनका कमजोरीहरू….
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई
भारतले निहु खोजे कश्मिरमाथि हमला गर्न सक्ने चीनकाे चेतावनी….
दुई देशको सीमा विवादमा भारत अगाडि आएको भन्दै चीनले कश्मिरमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ । चीनले भुटानसँगको सीमा विवादमा तेस्रो मुलुक भारत निहु खोज्न डोकलाममा आएको भन्दै अहिलेसम्मकै कडा चेतावनी दिएको हो । चीनले
पाकिस्तानका प्रधानमन्त्री शरिफ बर्खास्त, नयाँ प्रधानमन्त्रीमा शहबाजको संभावना
पानामा पेपर्समा दोषी देखाउँदै पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई प्रधानमन्त्रीका लागि अयोग्य ठहर गरेको छ । उनलाई विदेशमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर गरिएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।अदालतले सार्वजनिक पदका लागि
सिमामा एसएसबीको कडा जाँच र खानतलासीले ढुवानी समेत प्रभावित
भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । भन्सार नाका बेलहियामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु

