Author Archive

मध्यरातमा खोसिएको त्यो खुसी

लिखु गाउँपालिका वडा नम्बर–६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन–छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति

ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई अाँखा लगाएपछि….

फ्रान्स पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो टिप्पणी हाल चर्चामा छ । ट्रम्पले बिहीबार फ्रान्सकी प्रथम महिलालाई तपाईको फिगर राम्रो छ भनेका थिए ।उनको यो भनाई र व्यवहार क्यामेरमा कैद भएको थियो र फ्रेन्च सरकाररले फेसबुक

लोकमानका मतियार मुख्यसचिव त्रासमा

शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रशासन संयन्त्रको सर्वोच्च पद मुख्य सचिवमा विवादस्पद छवि वोकेका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । क्षेत्रीले नेपाल सरकारको सचिवमा हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानका भक्त, अनुयायी र

बाढीपीडित हेरेको हेरै : राहत रकम फिर्ता

बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई आएको करौडौं रकम फिर्ता भएको छ । २०७१ सालमा आएको भिषण बाढीबाट पीडित भएका बाँकेर बर्दियाका पीडितका लागि आएको ३० करोड रुपैयाँ फिर्ता भएको खबर आजको नेपाल समाचारपत्रमा छ । दुई

पाइलटहरुको दु:खेसो – प्राधिकरणले अन्याय गर्याे

विभिन्न बहाना पार्दै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन महिनादेखि आधा दर्जन पाइलटको अनुमतिपत्र (लाइसेन्स) नवीकरण र रेटिङ रोकेर राखेको छ । लाइसेन्स नवीकरण पनि नगरिदिने र त्यही लाइसेन्समा अर्को प्रकारका जहाजका तालिम

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले

देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्नै पर्छ’ !

अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो। हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो। सुनसान घर। कोही कसैसँग बोल्दैनन्। आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजिन्। दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए। कपाल

‘गुटबन्दी अन्त्य नभए पार्टी सखाप’ हुने – माअाेवादी केन्द्रकाे निस्कर्ष

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्। स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको

गर्भवती बनाई ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला ?

भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् । छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिईन् । साधनाका बुवा नेवार

कांग्रेसभित्र झगडै झगडा

सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । यस विषयमा कांग्रेसभित्र विवाद सुल्झिएको छैन । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री देउवासँग १२ मध्येबाट तीन, नेता रामचन्द्र पौडेल पक्षलाई चार,