Author Archive

७ करोडको ठगी अभियोगमा एनआरएन पक्राउ

गैरआवसीय नेपाली संघ (एनआरएन)को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् । एनआरएन आईसीसी सदस्य र जापान शाखाको पुर्वमहासचिव रहेका थापा जापानी नागरिकलाई ठगेको अभियोगमा बिहीबार

अण्डा खान मान्दैनन् युवती : कारण यस्तो रहेछ

कुखुराको अण्डा पोषण्को प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् । खास गरेर १७ देखि

दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर घाईते

दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो । स्थानीय मोहन गिरी र उनका

कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?

पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम

भेट होला, नहोला भन्दै छुट्टिए सांसद

‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं’ एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो। रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले गरेको बिदाइ समारोहमा

नेपालगन्ज बसपार्क पुर्ननिर्माण कार्यमा लापरवाही

नेपालगन्ज उपमहानगरपालिका भित्ररहेको बसपार्क पुन निर्माणको कार्यमा चरम  लापरवाही देखिएको छ । ११ महिनामा सक्नेगरी सुरु गरिएको अत्याधुनिक बसपार्क निर्माण ढिलासुस्तीका कारण अलपत्र परेको हाे । ११ महिना बितेपनि बसपार्क निर्माणको काम १५ प्रतिशत मात्र सकिएको

नेताहरु टिकटका लागि राजधानी पुगेकाे बेला ,पशुपतिको आक्रामक चुनावी अभियान

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अधिकाँश नेताहरु आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको टिकटका लागि राजधानी पुगेका बेला सोही गठबन्धनका नेता पशुपतिदयाल मिश्राले भने चुनावी अभियान सुरु गरेका छन । स्वतन्त्र राजनीतिक समुहका नेता मिश्रा नेकपा एमालेसँग

मन्त्री थप्नु आचारसंहिता विपरीत भएकाे भन्दै, सरकार नछोड्ने निर्णयमा माओवादी

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउने तथा संविधान कार्यान्वयन

यी हुन लाज पचेका सांसद, लगातार दुर्इ दर्जन बैठकमा अनुपस्थीत

यी सांसद जो लगातार १० देखि ३१ संसद् बैठकमा उपस्थित भएनन् , सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१

रोकियो नयाँ मन्त्रीहरूको सपथ, राष्ट्रपति परामर्श गर्दै

उपप्रधानमन्त्रीमा कमल थापासहित चार जनालाई मन्त्रिपरिषद्मा थप गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोग र कानुनविद्हरूसँग परामर्श थालेकी छिन्। शनिबार संसदको म्याद सकिनुअघि नै प्रधानमन्त्री देउवाले शुक्रबार उपप्रधानसहित चार मन्त्री थप गर्ने