Author Archive

भारतको विहारमा नजरबन्दमा राखिएका तीन नेपालीको रिहाइको पहल गर्न माग

सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति जनाउँदै बिनासर्त रिहाइको कूटनीतिक पहल गर्न आग्रह गरेको छ। सुनसरी

भ्रस्टचारीहरू काममा नसुध्रिए शसक्त जनकारवाहि- नेकपा

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी प्यूठानले ठेक्कापट्टा र विकास निर्माणका काममा व्यापक अनियमितता भएको भन्दै तत्काल सुधार्न सम्वन्धित पक्षलाई चेतावनि दिएको छ। अाज जिल्ला ईन्चार्ज चिन्तामणि घिमिरे र सेक्रेटरी दधिराम सुवेदिले संयुक्त वक्तव्य जारी गर्दै ठेक्कापट्टा

वाम तालमेलपछि के हाेला देउवा सरकारको भविष्य ? के गर्छ त अब कांग्रेस ?

सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा

भारतीय नम्वर प्‍लेटका गाडी त्रिभुवन विमानस्थलमा

सरकारले वागमती अञ्‍चलमा दर्ता तथा सञ्चालनमा प्रतिवन्ध लगाएको ट्रयाक्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै सञ्‍चालन भइरहेको पाइएको छ। यातायात व्यावस्ता विभागले अघिल्‍लो साता अनुगमनमा यस्तो फेला पारेको हो। सरकारले २०५३ सालमै वागमति अञ्‍चलमा ट्रयाक्टर दर्ता नगरिने र सडकमा

विप्लव भन्छन – एमाले र माके पुँजीवादका गुलाम हुन,

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रको पुँजिवादका गुलाम भएको बताएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकतापछिको पहिलो प्रतिक्रिया दिँदै विप्लवले भने, ‘नेपाल देश र नेपाली जनता पराधिन, अपहेलित,

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने निश्चित….

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए

गाेपाल किराँती भन्छन- एमालेको लागि माओवादी आन्दोलनको बलि दिइयो

माओवादी केन्द्रका नेता गोपाल किराँतीले एमाले घोर दक्षिणपन्थी भएको बताउँदै उसँगको एकता स्वीकार नगर्ने बताएका छन् । एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावलाई बैठकमा अस्वीकार गरेका किराँतीले माओवादी आन्दोलनलाई विसर्जन गर्ने षड्यन्त्रका साथ एकता भएको

जहाँकाे नदीमा सुन बग्छ…….

भारतमा एक नदी यस्तो पनि छ, जहाँ सुन बगिरहेको छ । भारतीय संचारमाध्यमका अनुसार झारखण्डको एक आदिवासी इलाका भएर बग्ने उक्त नदीमा सुन बग्ने गरेको हो । आदिवासीहरुलाई सुनको बास्तविक मुल्यबारे जानकारी छैन । स्थानीय दलालहरुले

नेपालगन्जमा ट्रक र बस ठोक्किदा एकको मृत्यू, २३ घाइते

बाकेको नेपालगञ्ज– खजुरा सडकखण्डमा बस र ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटना परी २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ । नेपालगन्जबाट खजुरातर्फ गइरहेको ना ४ ख १०९४ नम्बरकोे बस

वाम एकताले कांग्रेसमा रुवावासी

नेपाली कांग्रेसले वाम एकताका नाममा सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीचको चुनावी तालमेल र एकताले लोकतान्त्रिक व्यवस्था र राष्ट्रलाई नै अनिष्टतर्फ धकल्न लागेको आरोप लगाएको छ। आजको नागरिक दैनिकमा खबर छ–एमाले, माओवादी र नयाँ